Jali Rumal mai
🎵 2056 characters
⏱️ 3:50 duration
🆔 ID: 9395061
📜 Lyrics
ए, लहै, तिम्रो नाम लेखेँ जालीरुमालमै
तिम्रो नाम लेखेँ जालीरुमालमै
झर्नाको चोखो पानीझैँ मेरो माया तिमीलाई
परदेशी भयौ तिमी त, भुली नजानू है
यो ज्यानै जान्छ कि तिम्रो पो सम्झनीमा
यो ज्यानै जान्छ कि तिम्रो पो सम्झनीमा
ए, लहै, तिम्रो नाम लेखेँ जालीरुमालमै
तिम्रो नाम लेखेँ जालीरुमालमै
फूलको थुँगा कोसेली दिउँला है, माया, भेटेसी
तिमी छौ उता, म एता, राखुँला माया बटुली
माया, आउँछौ नि फर्केर?
यो ज्यानै जान्छ कि तिम्रो पो सम्झनीमा
ए, लहै, तिम्रो नाम लेखेँ जालीरुमालमै
तिम्रो नाम लेखेँ जालीरुमालमै
काट्दै छु दिन गनेर, आउने दिनहरू भुलेर
घाँस र दाउरा गर्दैमा, सम्झना डाली-डालीमा

⏱️ Synced Lyrics
[00:35.88] ए, लहै, तिम्रो नाम लेखेँ जालीरुमालमै
[00:46.26] तिम्रो नाम लेखेँ जालीरुमालमै
[00:52.38] झर्नाको चोखो पानीझैँ मेरो माया तिमीलाई
[00:58.05] परदेशी भयौ तिमी त, भुली नजानू है
[01:03.49] यो ज्यानै जान्छ कि तिम्रो पो सम्झनीमा
[01:08.93] यो ज्यानै जान्छ कि तिम्रो पो सम्झनीमा
[01:14.55] ए, लहै, तिम्रो नाम लेखेँ जालीरुमालमै
[01:24.77] तिम्रो नाम लेखेँ जालीरुमालमै
[01:29.08]
[01:41.91] फूलको थुँगा कोसेली दिउँला है, माया, भेटेसी
[01:47.55] तिमी छौ उता, म एता, राखुँला माया बटुली
[01:53.06] माया, आउँछौ नि फर्केर?
[01:58.54] यो ज्यानै जान्छ कि तिम्रो पो सम्झनीमा
[02:04.29] ए, लहै, तिम्रो नाम लेखेँ जालीरुमालमै
[02:14.44] तिम्रो नाम लेखेँ जालीरुमालमै
[02:18.97]
[02:42.90] काट्दै छु दिन गनेर, आउने दिनहरू भुलेर
[02:48.32] घाँस र दाउरा गर्दैमा, सम्झना डाली-डालीमा
[02:53.85] माया, आउँछौ नि फर्केर?
[02:59.39] यो ज्यानै जान्छ कि तिम्रो पो सम्झनीमा
[03:04.85] ए, लहै, तिम्रो नाम लेखेँ जालीरुमालमै
[03:15.33] तिम्रो नाम लेखेँ जालीरुमालमै
[03:20.73] तिम्रो नाम लेखेँ जालीरुमालमै
[03:26.39] तिम्रो नाम लेखेँ जालीरुमालमै
[03:31.85] तिम्रो नाम लेखेँ जालीरुमालमै
[03:36.25]