Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Kasari

👤 Yabesh Thapa 🎼 Kasari ⏱️ 3:54
🎵 2488 characters
⏱️ 3:54 duration
🆔 ID: 9396034

📜 Lyrics

(तिमी नै, तिमी नै, तिमी नै भन)
(तिमी नै, तिमी नै)
(तिमी नै, तिमी नै)
(तिमी नै भनिदेऊ, कसरी फकाऊँ म?)

मलाई आउँदैनन् शब्द, भनूँ तिमीलाई के?
मलाई आउँदैन गफ, लाउनु तिम्लाई के?
मलाई थाहा छैन कति कुरा, सिकाइदेऊ न, ए
तिमी रिसाई बसेको देखी पागल भइसकेँ

मलाई आउँदैन फकाउन तिमीलाई, मलाई आउन्न जादुटुना
मलाई आउँछन् केवल साधारण शब्द र "माया गर्छु" भन्न

तिमीलाई नै (तिमीलाई नै) सधैँभरि (सधैँभरि)
फकाउन पाऊँ (फकाउन पाऊँ) यसै गरी (यसै गरी)

यो टन्टलापुर घाममा तिमी शीतल छाया
यो बर्खा ओर्ली आउँदा तिमी मेरो छाता
यो वर्णनै गर्न नसकिने मायालाई कसरी बुझाउनु?
यति बुझिदिनू, मेरो लागि तिमी र तिम्रो लागि म छु

म त जान्दिन फकाउँछन् कसरी, न त आउँछ कोर्न चित्र
तिमी जति रिसाए नि माया छ सदैव मुटुभित्र

तिमीलाई नै (तिमीलाई नै) सधैँभरि (सधैँभरि)
फकाउन पाऊँ (फकाउन पाऊँ) यसै गरी (यसै गरी)

तिमी नै, तिमी नै, तिमी नै भन
तिमी नै, तिमी नै, तिमी नै
तिमी नै, तिमी नै, तिमी नै
तिमी नै भनिदेऊ, कसरी फकाऊँ म?

मलाई थाहा छैन तिम्रो-मेरो भाग्य, मलाई थाहा छ हाम्रो मात्र
तिमीसँगै बाँचेर सँगै मर्छु, यो वाचा मेरो पक्का तिमीलाई नै

⏱️ Synced Lyrics

[00:21.04] (तिमी नै, तिमी नै, तिमी नै भन)
[00:25.48] (तिमी नै, तिमी नै)
[00:29.34] (तिमी नै, तिमी नै)
[00:31.48] (तिमी नै भनिदेऊ, कसरी फकाऊँ म?)
[00:37.24] मलाई आउँदैनन् शब्द, भनूँ तिमीलाई के?
[00:45.44] मलाई आउँदैन गफ, लाउनु तिम्लाई के?
[00:53.89] मलाई थाहा छैन कति कुरा, सिकाइदेऊ न, ए
[01:02.19] तिमी रिसाई बसेको देखी पागल भइसकेँ
[01:10.55] मलाई आउँदैन फकाउन तिमीलाई, मलाई आउन्न जादुटुना
[01:18.95] मलाई आउँछन् केवल साधारण शब्द र "माया गर्छु" भन्न
[01:26.21] तिमीलाई नै (तिमीलाई नै) सधैँभरि (सधैँभरि)
[01:34.63] फकाउन पाऊँ (फकाउन पाऊँ) यसै गरी (यसै गरी)
[01:44.18]
[01:59.86] यो टन्टलापुर घाममा तिमी शीतल छाया
[02:08.95] यो बर्खा ओर्ली आउँदा तिमी मेरो छाता
[02:17.15] यो वर्णनै गर्न नसकिने मायालाई कसरी बुझाउनु?
[02:25.61] यति बुझिदिनू, मेरो लागि तिमी र तिम्रो लागि म छु
[02:34.06] म त जान्दिन फकाउँछन् कसरी, न त आउँछ कोर्न चित्र
[02:42.41] तिमी जति रिसाए नि माया छ सदैव मुटुभित्र
[02:49.89] तिमीलाई नै (तिमीलाई नै) सधैँभरि (सधैँभरि)
[02:58.06] फकाउन पाऊँ (फकाउन पाऊँ) यसै गरी (यसै गरी)
[03:16.38] तिमी नै, तिमी नै, तिमी नै भन
[03:20.47] तिमी नै, तिमी नै, तिमी नै
[03:23.62] तिमी नै, तिमी नै, तिमी नै
[03:26.82] तिमी नै भनिदेऊ, कसरी फकाऊँ म?
[03:32.57] मलाई थाहा छैन तिम्रो-मेरो भाग्य, मलाई थाहा छ हाम्रो मात्र
[03:40.86] तिमीसँगै बाँचेर सँगै मर्छु, यो वाचा मेरो पक्का तिमीलाई नै
[03:50.74]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings