Yo Sahar
🎵 1087 characters
⏱️ 2:52 duration
🆔 ID: 9420663
📜 Lyrics
यो शहर चिसो हुँदै छ
आएर अँगाल न मलाई
तिम्रो चित्र धमिलो हुँदै छ
अघि आई हेर न मलाई
कति रूखा कुरा गर्नु?
कति चोटि टाढा भाग्नु भावनासँग आफ्नो?
प्रयास नदेखेको होइन
मनमा तिमी नभएको होइन, तर नजिक जान डर लाग्छ
यो शहर चिसो हुँदै छ
आएर अँगाल न मलाई
तिम्रो चित्र धमिलो हुँदै छ
अघि आई हेर न मलाई
हेर न मलाई
जति सके हिम्मत बोकी
तिमीतिर पाइला चाल्दै छु म
यो शहर चिसो हुँदै छ
आएर अँगाल न मलाई
तिम्रो चित्र धमिलो हुँदै छ
अघि आई हेर न मलाई
आएर अँगाल न मलाई
तिम्रो चित्र धमिलो हुँदै छ
अघि आई हेर न मलाई
कति रूखा कुरा गर्नु?
कति चोटि टाढा भाग्नु भावनासँग आफ्नो?
प्रयास नदेखेको होइन
मनमा तिमी नभएको होइन, तर नजिक जान डर लाग्छ
यो शहर चिसो हुँदै छ
आएर अँगाल न मलाई
तिम्रो चित्र धमिलो हुँदै छ
अघि आई हेर न मलाई
हेर न मलाई
जति सके हिम्मत बोकी
तिमीतिर पाइला चाल्दै छु म
यो शहर चिसो हुँदै छ
आएर अँगाल न मलाई
तिम्रो चित्र धमिलो हुँदै छ
अघि आई हेर न मलाई
⏱️ Synced Lyrics
[00:16.86] यो शहर चिसो हुँदै छ
[00:24.91] आएर अँगाल न मलाई
[00:32.38] तिम्रो चित्र धमिलो हुँदै छ
[00:40.97] अघि आई हेर न मलाई
[00:49.79] कति रूखा कुरा गर्नु?
[00:53.85] कति चोटि टाढा भाग्नु भावनासँग आफ्नो?
[01:05.78] प्रयास नदेखेको होइन
[01:09.92] मनमा तिमी नभएको होइन, तर नजिक जान डर लाग्छ
[01:18.57]
[01:20.86] यो शहर चिसो हुँदै छ
[01:28.97] आएर अँगाल न मलाई
[01:36.32] तिम्रो चित्र धमिलो हुँदै छ
[01:44.75] अघि आई हेर न मलाई
[01:53.95] हेर न मलाई
[01:58.51]
[02:01.83] जति सके हिम्मत बोकी
[02:09.68] तिमीतिर पाइला चाल्दै छु म
[02:18.75] यो शहर चिसो हुँदै छ
[02:24.79] आएर अँगाल न मलाई
[02:32.43] तिम्रो चित्र धमिलो हुँदै छ
[02:40.95] अघि आई हेर न मलाई
[02:46.01]
[00:24.91] आएर अँगाल न मलाई
[00:32.38] तिम्रो चित्र धमिलो हुँदै छ
[00:40.97] अघि आई हेर न मलाई
[00:49.79] कति रूखा कुरा गर्नु?
[00:53.85] कति चोटि टाढा भाग्नु भावनासँग आफ्नो?
[01:05.78] प्रयास नदेखेको होइन
[01:09.92] मनमा तिमी नभएको होइन, तर नजिक जान डर लाग्छ
[01:18.57]
[01:20.86] यो शहर चिसो हुँदै छ
[01:28.97] आएर अँगाल न मलाई
[01:36.32] तिम्रो चित्र धमिलो हुँदै छ
[01:44.75] अघि आई हेर न मलाई
[01:53.95] हेर न मलाई
[01:58.51]
[02:01.83] जति सके हिम्मत बोकी
[02:09.68] तिमीतिर पाइला चाल्दै छु म
[02:18.75] यो शहर चिसो हुँदै छ
[02:24.79] आएर अँगाल न मलाई
[02:32.43] तिम्रो चित्र धमिलो हुँदै छ
[02:40.95] अघि आई हेर न मलाई
[02:46.01]