Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Sabai ko eutai kura (Ek Yatra)

👤 Arthur Gunn & Dibesh Pokharel 🎼 Khoj ⏱️ 4:14
🎵 1999 characters
⏱️ 4:14 duration
🆔 ID: 9439597

📜 Lyrics

सबैको एउटै कुरा, गर्नुछ धेरै पुरा
तर पाईला सार्दा सार्दै बित्ला समय
एकैछिन म बिर्सिदे जिन्दगीको सबै समस्या
साना साना कुरामा म रमाएँ
बदलिन्छन समय हरेक मौसम सरी
बितेका कुरा बिउझाइ मैले के नै पाए?

एकैचोटी जिउने यो जीवन
बिताउ हासेर, मनमा भरिदेउ उमंग
बाडौ माया साचेर

बढदै छु आज अघी
पछाडी फर्की हेर्ने छैन
तर याद र माया मेट्ने हैन
यस्तै रैछ जिन्दागीको बाटो
कसैको जीत, कसैको हार
आफुलाई चाहेको कुरा तिमी गर आफै पुरा
नपर तिमी कसैको भर

एकैचोटी जिउने यो जीवन
बिताउ हासेर, मनमा भरिदेउ उमंग
बाडौ माया साचेर

Hey, Hey, Hey
सबैको छ आफ्नै कथा
तर समयले पर्खिदैन
आज बितेको दिन भोली फर्किदैन
जीवन भने तिम्रै नै हो
तर संसार बढ्छ अगाडी
भोलीको दिन तिमी नभएपनी

एकैचोटी जिउने यो जीवन
बिताउ हासेर, मनमा भरिदेउ उमंग
बाडौ माया साचेर
एकैचोटी जिउने यो जीवन
बिताउ हासेर, मनमा भरिदेउ उमंग
बाडौ माया साचेर

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings