Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Maile Chhoye Ko Pani Chaldaina

👤 Yash Kumar 🎼 Reason ⏱️ 5:18
🎵 2363 characters
⏱️ 5:18 duration
🆔 ID: 9525754

📜 Lyrics

धेरै, धेरै सम्झाएँ मैले उसलाई तर सकिन
Please! तपाईँहरू सक्नुहुन्छ कि?

बिरानो यो मन्दिरमा
बिरानो यो मन्दिरमा कुनै दियो बल्दैन

नआऊ मेरो सामु तिमी, नआऊ मेरो सामु तिमी
मैले छोएको पानी चल्दैन, मैले छोएको पानी चल्दैन

हेलामा बाँचिरहेछु, कसरी तिमीलाई समेटुँ?
हेलामा बाँचिरहेछु कसरी तिमीलाई समेटुँ?
के लेखिदियो भावीले? के लेखिदियो भावीले?
कसरी यसलाई म मेटुँ? कसरी यसलाई म मेटुँ?

सितको थोपा हुँ म
सितको थोपा हुँ म, मन्दिरको जल होइन

नआऊ मेरो सामु तिमी, नआऊ मेरो सामु तिमी
मैले छोएको पानी चल्दैन, मैले छोएको पानी चल्दैन

मलाई तिम्रो माया नभएको होइन, माया त गाढा छ
तर के गर्रौँ? समाज मात्र होईन मबाट (हाँ) भगवान पनि टाढा छ

सधैँ म रमेको हुन्छु आफ्नै छायाको साथमा
सधैँ म रमेको हुन्छु आफ्नै छायाको साथमा
बुझ्नै सकिन मैले, बुझ्नै सकिन मैले
कुन्नि के राख्या छ जातमा? कुन्नि के राख्या छ जातमा?

दक्षिणको घाम हुँ म
दक्षिणको घाम हुँ म, पश्चिममा ढल्दैन

नआऊ मेरो सामु तिमी, नआऊ मेरो सामु तिमी
मैले छोएको पानी चल्दैन, मैले छोएको पानी चल्दैन

⏱️ Synced Lyrics

[00:01.65] धेरै, धेरै सम्झाएँ मैले उसलाई तर सकिन
[00:06.34] Please! तपाईँहरू सक्नुहुन्छ कि?
[00:11.70]
[00:53.85] बिरानो यो मन्दिरमा
[00:58.37] बिरानो यो मन्दिरमा कुनै दियो बल्दैन
[01:07.58] नआऊ मेरो सामु तिमी, नआऊ मेरो सामु तिमी
[01:17.24] मैले छोएको पानी चल्दैन, मैले छोएको पानी चल्दैन
[01:27.02]
[01:50.67] हेलामा बाँचिरहेछु, कसरी तिमीलाई समेटुँ?
[02:00.17] हेलामा बाँचिरहेछु कसरी तिमीलाई समेटुँ?
[02:09.58] के लेखिदियो भावीले? के लेखिदियो भावीले?
[02:19.13] कसरी यसलाई म मेटुँ? कसरी यसलाई म मेटुँ?
[02:28.53] सितको थोपा हुँ म
[02:33.58] सितको थोपा हुँ म, मन्दिरको जल होइन
[02:42.46] नआऊ मेरो सामु तिमी, नआऊ मेरो सामु तिमी
[02:52.52] मैले छोएको पानी चल्दैन, मैले छोएको पानी चल्दैन
[03:02.03]
[03:29.37] मलाई तिम्रो माया नभएको होइन, माया त गाढा छ
[03:32.62] तर के गर्रौँ? समाज मात्र होईन मबाट (हाँ) भगवान पनि टाढा छ
[03:38.88]
[03:44.56] सधैँ म रमेको हुन्छु आफ्नै छायाको साथमा
[03:53.70] सधैँ म रमेको हुन्छु आफ्नै छायाको साथमा
[04:03.37] बुझ्नै सकिन मैले, बुझ्नै सकिन मैले
[04:13.13] कुन्नि के राख्या छ जातमा? कुन्नि के राख्या छ जातमा?
[04:22.26] दक्षिणको घाम हुँ म
[04:27.16] दक्षिणको घाम हुँ म, पश्चिममा ढल्दैन
[04:36.21] नआऊ मेरो सामु तिमी, नआऊ मेरो सामु तिमी
[04:46.30] मैले छोएको पानी चल्दैन, मैले छोएको पानी चल्दैन
[04:56.14]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings