Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Aakha Mai Rakhya Xu

👤 Yash Kumar 🎼 Reason ⏱️ 4:04
🎵 3311 characters
⏱️ 4:04 duration
🆔 ID: 9525758

📜 Lyrics

आँखैमा राख्याछु लेक र बेँसीलाई
आँखैमा राख्याछु लेक र बेँसीलाई
नबिर्से है चटक्कै मायालु परदेशीलाई
नबिर्से है चटक्कै मायालु परदेशीलाई
यो परदेशीलाई (हा), यो परदेशीलाई (हा)
यो परदेशीलाई (हा), यो परदेशीलाई (हा)
आँखैमा राख्याछु

मुटुभरिको माया तिम्रै लागि साँच्याछु
नरोज है अर्कैलाई म तिम्रै लागि बाँच्याछु
(हे-हे-हे-हे, हो-हो-हो-हो-हो)
मुटुभरिको माया तिम्रै लागि साँच्याछु
नरोज है अर्कैलाई म तिम्रै लागि बाँच्याछु

सन्चै छ भन्दिनू सोध्नेहरू जतिलाई
सन्चै छ भन्दिनू सोध्नेहरू जतिलाई
नबिर्से है चटक्कै मायालु परदेशीलाई
नबिर्से है चटक्कै मायालु परदेशीलाई
यो परदेशीलाई (हा), यो परदेशीलाई (हा)
यो परदेशीलाई (हा), यो परदेशीलाई (हा)
आँखैमा राख्याछु

देउरालीलाई भाकेर मैले वाचा गर्याछु
नसोचे है अरू केही, म तिम्रै भर पर्याछु
(हे-हे-हे-हे, हो-हो-हो-हो-हो)
देउरालीलाई भाकेर मैले बाचा गर्याछु
नसोचे है अरू केही, म तिम्रै भर पर्याछु

आउँछ रे भन्दिनू खोज्नेहरू जतिलाई
आउँछ रे भन्दिनू खोज्नेहरू जतिलाई
नबिर्से है चटक्कै मायालु परदेशीलाई
नबिर्से है चटक्कै मायालु परदेशीलाई
यो परदेशीलाई (हा), यो परदेशीलाई (हा)
यो परदेशीलाई (हा), यो परदेशीलाई (हा)

आँखैमा राख्याछु लेक र बेँसीलाई
आँखैमा राख्याछु लेक र बेँसीलाई
नबिर्से है चटक्कै मायालु परदेशीलाई
नबिर्से है चटक्कै मायालु परदेशीलाई
यो परदेशीलाई (हा), यो परदेशीलाई (हा)
यो परदेशीलाई (हा), यो परदेशीलाई (हा)

यो परदेशीलाई (हा), यो परदेशीलाई (हा)
यो परदेशी...

⏱️ Synced Lyrics

[00:19.67] आँखैमा राख्याछु लेक र बेँसीलाई
[00:24.52] आँखैमा राख्याछु लेक र बेँसीलाई
[00:29.49] नबिर्से है चटक्कै मायालु परदेशीलाई
[00:34.53] नबिर्से है चटक्कै मायालु परदेशीलाई
[00:39.52] यो परदेशीलाई (हा), यो परदेशीलाई (हा)
[00:44.68] यो परदेशीलाई (हा), यो परदेशीलाई (हा)
[00:49.89] आँखैमा राख्याछु
[00:52.78]
[01:12.00] मुटुभरिको माया तिम्रै लागि साँच्याछु
[01:17.11] नरोज है अर्कैलाई म तिम्रै लागि बाँच्याछु
[01:23.12] (हे-हे-हे-हे, हो-हो-हो-हो-हो)
[01:27.22] मुटुभरिको माया तिम्रै लागि साँच्याछु
[01:32.30] नरोज है अर्कैलाई म तिम्रै लागि बाँच्याछु
[01:37.29] सन्चै छ भन्दिनू सोध्नेहरू जतिलाई
[01:42.16] सन्चै छ भन्दिनू सोध्नेहरू जतिलाई
[01:47.56] नबिर्से है चटक्कै मायालु परदेशीलाई
[01:52.34] नबिर्से है चटक्कै मायालु परदेशीलाई
[01:57.21] यो परदेशीलाई (हा), यो परदेशीलाई (हा)
[02:02.57] यो परदेशीलाई (हा), यो परदेशीलाई (हा)
[02:07.62] आँखैमा राख्याछु
[02:10.71]
[02:30.12] देउरालीलाई भाकेर मैले वाचा गर्याछु
[02:35.04] नसोचे है अरू केही, म तिम्रै भर पर्याछु
[02:40.75] (हे-हे-हे-हे, हो-हो-हो-हो-हो)
[02:45.21] देउरालीलाई भाकेर मैले बाचा गर्याछु
[02:50.05] नसोचे है अरू केही, म तिम्रै भर पर्याछु
[02:55.08] आउँछ रे भन्दिनू खोज्नेहरू जतिलाई
[03:00.03] आउँछ रे भन्दिनू खोज्नेहरू जतिलाई
[03:05.26] नबिर्से है चटक्कै मायालु परदेशीलाई
[03:10.15] नबिर्से है चटक्कै मायालु परदेशीलाई
[03:15.30] यो परदेशीलाई (हा), यो परदेशीलाई (हा)
[03:20.33] यो परदेशीलाई (हा), यो परदेशीलाई (हा)
[03:25.46] आँखैमा राख्याछु लेक र बेँसीलाई
[03:30.27] आँखैमा राख्याछु लेक र बेँसीलाई
[03:35.25] नबिर्से है चटक्कै मायालु परदेशीलाई
[03:40.26] नबिर्से है चटक्कै मायालु परदेशीलाई
[03:45.30] यो परदेशीलाई (हा), यो परदेशीलाई (हा)
[03:50.28] यो परदेशीलाई (हा), यो परदेशीलाई (हा)
[03:55.43] यो परदेशीलाई (हा), यो परदेशीलाई (हा)
[04:00.50] यो परदेशी...
[04:01.87]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings