Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Hijo Arkai Sanga

👤 Yash Kumar 🎼 Tirkha ⏱️ 5:10
🎵 2102 characters
⏱️ 5:10 duration
🆔 ID: 9525760

📜 Lyrics

हिजो अर्कैसँग देखेँ, आज अर्कैसँग देखेँ
हिजो अर्कैसँग देखेँ, आज अर्कैसँग देखेँ
मेरो साथ छोडेदेखि तिमीलाई धेरैधेरै सँग देखेँ
मेरो साथ छोडेदेखि तिमीलाई धेरैधेरै सँग देखेँ
हिजो अर्कैसँग देखेँ, आज अर्कैसँग देखेँ

कस्तो चाहा रहेछ तिम्रो? कसैले पूरा गरेनन्
सबैको भरमा पर्यौ तिमी, कोही तिम्रो भरमा परेनन्

टोल-टोलमा तिम्रै चर्चा सुनेँ, बाटोमा पागलझैँ हाँसेको देखेँ
टोल-टोलमा तिम्रै चर्चा सुनेँ, बाटोमा पागलझैँ हाँसेको देखेँ
मेरो साथ छोडेदेखि तिमीलाई यस्तै-यस्तै रूपमा देखेँ
मेरो साथ छोडेदेखि तिमीलाई यस्तै-यस्तै रूपमा देखेँ

जहाँ छोड्यौ म त्यहीँ नै छु, जस्तो छोड्यौ म त्यस्तै नै छु
जहाँ छोड्यौ म त्यहीँ नै छु, जस्तो छोड्यौ म त्यस्तै नै छु

धेरै पर तिमीलाई देखेँ, धेरै परिवर्तन तिमीमा देखेँ
धेरै पर तिमीलाई देखेँ, धेरै परिवर्तन तिमीमा देखेँ
मेरो साथ छोडेदेखि तिमीलाई... हे-हे

हे-हे, हे-हे, हो-हो
आ-हा, आ-हा, आ-हा, आ-हा

⏱️ Synced Lyrics

[00:31.98] हिजो अर्कैसँग देखेँ, आज अर्कैसँग देखेँ
[00:42.73] हिजो अर्कैसँग देखेँ, आज अर्कैसँग देखेँ
[00:53.60] मेरो साथ छोडेदेखि तिमीलाई धेरैधेरै सँग देखेँ
[01:04.52] मेरो साथ छोडेदेखि तिमीलाई धेरैधेरै सँग देखेँ
[01:15.13] हिजो अर्कैसँग देखेँ, आज अर्कैसँग देखेँ
[01:26.06]
[01:53.28] कस्तो चाहा रहेछ तिम्रो? कसैले पूरा गरेनन्
[02:03.87] सबैको भरमा पर्यौ तिमी, कोही तिम्रो भरमा परेनन्
[02:14.65] टोल-टोलमा तिम्रै चर्चा सुनेँ, बाटोमा पागलझैँ हाँसेको देखेँ
[02:26.00] टोल-टोलमा तिम्रै चर्चा सुनेँ, बाटोमा पागलझैँ हाँसेको देखेँ
[02:36.03] मेरो साथ छोडेदेखि तिमीलाई यस्तै-यस्तै रूपमा देखेँ
[02:46.97] मेरो साथ छोडेदेखि तिमीलाई यस्तै-यस्तै रूपमा देखेँ
[02:57.70]
[03:30.16] जहाँ छोड्यौ म त्यहीँ नै छु, जस्तो छोड्यौ म त्यस्तै नै छु
[03:40.95] जहाँ छोड्यौ म त्यहीँ नै छु, जस्तो छोड्यौ म त्यस्तै नै छु
[03:51.73] धेरै पर तिमीलाई देखेँ, धेरै परिवर्तन तिमीमा देखेँ
[04:02.45] धेरै पर तिमीलाई देखेँ, धेरै परिवर्तन तिमीमा देखेँ
[04:13.14] मेरो साथ छोडेदेखि तिमीलाई... हे-हे
[04:27.80] हे-हे, हे-हे, हो-हो
[04:33.27] आ-हा, आ-हा, आ-हा, आ-हा
[04:39.27]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings