Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Aawaz

👤 Mc Flo 🎼 Aawaz ⏱️ 3:37
🎵 4431 characters
⏱️ 3:37 duration
🆔 ID: 9548065

📜 Lyrics

अड्किराको, अघि नबढी त्यहीँ बसिराको
फसिराको, खसिराको, त्यही पनि राम्रो हल्लिराको
अवस्था गाह्रोसँग जुधिराको, बेला-बेला फुटिराको
त्यही पनि गाको म
ज्योतिको खोजी गर्न, खाली छ गोजी, भर्न
मेरो यहाँ कसलाई मतलब? साथी नि कोही छैन
जाँदै छु एक्लै किनकि सबैको बाटो छ फरक
हामी सबै एउटै, तर सबैको कथा छ अलग

काँ पुग्छु हेरुम्, भाग्यमा के-के रैछ
अहिलेसम्म जिन्दगीले हार देको देऐ छ
म दश चोटि लडे ११ चोटि उठ्छु
सायद कुनै दिन त्यो आकाशलाई नै छुन्छु
कसैको अघि झुक्दिन, कसैको कुरा सुन्दिन
कसैलाई नि गन्दिन, कोही पनि चिन्दिन
म के भयो बिर्सिन्न, मेरो शक्ति सिद्धिन्न
हेर्दै जा अब, ज्वालामुखी निस्किन्छ

गर्नु छ, बन्नु छ, हुनु छ, पुग्नु छ
उड्नु छ, छुनु छ त्यो आकाशलाई
त्यो आकाशलाई, yeah
सक्दिन भन्दिन, अड्किन्न, पन्छिन्न
तर्सिन्न, रोक्दिन यो आवाजलाई
यो आवाजलाई, yeah, yeah

गर्नु छ, बन्नु छ, हुनु छ, पुग्नु छ
उड्नु छ, छुनु छ त्यो आकाशलाई
त्यो आकाशलाई, yeah
सक्दिन भन्दिन, अड्किन्न, पन्छिन्न
तर्सिन्न, रोक्दिन यो आवाजलाई
यो आवाजलाई, yeah

म राम्रो गीत नराम्रो दिनमा लेख्छु
नराम्रोमा नि राम्रो देख्न खोज्छु, भेट्छु
कोही थिएन सिकाउने, मैले आफै सिक्न पाएँ
आफूले आफैलाई आफू जस्तो बनाएँ
तँ थिइनस् मेरो लागि मलाई गाह्रो पर्दा
अहिले म सुन्दिन तैँले मसँग बोल्दा
हेर्, म तिमीहरू सबभन्दा फरक छु
Rapper मात्र हैन, एकदिन संसारलाई नै बदल्छु

र मलाई थाहा छ म सक्छु
म बस्छु मौकाको खोजीमा
र गर्छु मेहनत, पुग्नेछु त्यहाँ
लक्ष्य नजिक, आज या भोलिमा
वास्तविकता हेर्, खोल् दोषी चस्मा
थोरै कमजोर छु म आज भोलिभन्दा
बढ्नु छ अघि, सपना र साहस छ
अब मेरो पालो, भविष्यमा स्वागत छ

गर्नु छ, बन्नु छ, हुनु छ, पुग्नु छ
उड्नु छ, छुनु छ त्यो आकाशलाई
त्यो आकाशलाई, yeah
सक्दिन भन्दिन, अड्किन्न, पन्छिन्न
तर्सिन्न, रोक्दिन यो आवाजलाई
यो आवाजलाई, yeah, yeah

गर्नु छ, बन्नु छ, हुनु छ, पुग्नु छ
उड्नु छ, छुनु छ त्यो आकाशलाई
त्यो आकाशलाई, yeah
सक्दिन भन्दिन, अड्किन्न, पन्छिन्न
तर्सिन्न, रोक्दिन यो आवाजलाई
यो आवाजलाई, yeah

⏱️ Synced Lyrics

[00:23.03] अड्किराको, अघि नबढी त्यहीँ बसिराको
[00:25.68] फसिराको, खसिराको, त्यही पनि राम्रो हल्लिराको
[00:29.27] अवस्था गाह्रोसँग जुधिराको, बेला-बेला फुटिराको
[00:32.66] त्यही पनि गाको म
[00:34.11] ज्योतिको खोजी गर्न, खाली छ गोजी, भर्न
[00:36.75] मेरो यहाँ कसलाई मतलब? साथी नि कोही छैन
[00:39.22] जाँदै छु एक्लै किनकि सबैको बाटो छ फरक
[00:41.87] हामी सबै एउटै, तर सबैको कथा छ अलग
[00:44.32] काँ पुग्छु हेरुम्, भाग्यमा के-के रैछ
[00:46.56] अहिलेसम्म जिन्दगीले हार देको देऐ छ
[00:49.38] म दश चोटि लडे ११ चोटि उठ्छु
[00:52.03] सायद कुनै दिन त्यो आकाशलाई नै छुन्छु
[00:54.59] कसैको अघि झुक्दिन, कसैको कुरा सुन्दिन
[00:57.35] कसैलाई नि गन्दिन, कोही पनि चिन्दिन
[00:59.86] म के भयो बिर्सिन्न, मेरो शक्ति सिद्धिन्न
[01:02.41] हेर्दै जा अब, ज्वालामुखी निस्किन्छ
[01:04.98] गर्नु छ, बन्नु छ, हुनु छ, पुग्नु छ
[01:08.58] उड्नु छ, छुनु छ त्यो आकाशलाई
[01:12.80] त्यो आकाशलाई, yeah
[01:15.21] सक्दिन भन्दिन, अड्किन्न, पन्छिन्न
[01:18.91] तर्सिन्न, रोक्दिन यो आवाजलाई
[01:23.13] यो आवाजलाई, yeah, yeah
[01:25.80] गर्नु छ, बन्नु छ, हुनु छ, पुग्नु छ
[01:29.47] उड्नु छ, छुनु छ त्यो आकाशलाई
[01:33.42] त्यो आकाशलाई, yeah
[01:35.93] सक्दिन भन्दिन, अड्किन्न, पन्छिन्न
[01:39.66] तर्सिन्न, रोक्दिन यो आवाजलाई
[01:43.90] यो आवाजलाई, yeah
[01:46.71] म राम्रो गीत नराम्रो दिनमा लेख्छु
[01:48.84] नराम्रोमा नि राम्रो देख्न खोज्छु, भेट्छु
[01:51.40] कोही थिएन सिकाउने, मैले आफै सिक्न पाएँ
[01:54.54] आफूले आफैलाई आफू जस्तो बनाएँ
[01:57.32] तँ थिइनस् मेरो लागि मलाई गाह्रो पर्दा
[01:59.67] अहिले म सुन्दिन तैँले मसँग बोल्दा
[02:02.22] हेर्, म तिमीहरू सबभन्दा फरक छु
[02:04.44] Rapper मात्र हैन, एकदिन संसारलाई नै बदल्छु
[02:07.92] र मलाई थाहा छ म सक्छु
[02:10.13] म बस्छु मौकाको खोजीमा
[02:12.02] र गर्छु मेहनत, पुग्नेछु त्यहाँ
[02:15.85] लक्ष्य नजिक, आज या भोलिमा
[02:18.19] वास्तविकता हेर्, खोल् दोषी चस्मा
[02:20.40] थोरै कमजोर छु म आज भोलिभन्दा
[02:23.28] बढ्नु छ अघि, सपना र साहस छ
[02:25.78] अब मेरो पालो, भविष्यमा स्वागत छ
[02:28.45] गर्नु छ, बन्नु छ, हुनु छ, पुग्नु छ
[02:31.94] उड्नु छ, छुनु छ त्यो आकाशलाई
[02:36.19] त्यो आकाशलाई, yeah
[02:38.84] सक्दिन भन्दिन, अड्किन्न, पन्छिन्न
[02:42.31] तर्सिन्न, रोक्दिन यो आवाजलाई
[02:46.50] यो आवाजलाई, yeah, yeah
[02:49.15] गर्नु छ, बन्नु छ, हुनु छ, पुग्नु छ
[02:52.72] उड्नु छ, छुनु छ त्यो आकाशलाई
[02:57.03] त्यो आकाशलाई, yeah
[02:59.45] सक्दिन भन्दिन, अड्किन्न, पन्छिन्न
[03:03.38] तर्सिन्न, रोक्दिन यो आवाजलाई
[03:07.45] यो आवाजलाई, yeah
[03:09.98]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings