Kaha Janchau
🎵 5281 characters
⏱️ 4:06 duration
🆔 ID: 9566050
📜 Lyrics
यम र बुद्ध बिच चल्दैछ युद्ध
मानसिक कुरुक्षेत्रको मूर्त म
अन्तर्द्वन्द्व माैन मन्द बोलि चुप छ
वाक्य व्यक्त गर्दा व्याकरण पनि चुक्छ
बोल्छ बुद्ध, "गर् जगतको भलाई"
तर के काम भगवान, यो कलियुगको लडाई
आत्मा बेची हेर बरू बस्छस् डराई
जतासुकै जा भेटि हाल्छस् मलाई
संसारको जन्जालमा बाँधिएको
जिम्मेवारीले गुन्द्रुक झैँ खाँदिएको
पाकेको घाउ नुन चुकले साँधिएको
नकारात्मकताको चुम्बकले तानिएको
मेरो दिमागको नसा त्यो चुँडियो कि
यथार्थको सिमा पारि उडिइयोकी
सपना देख्दा सपनालेनै पुरिइयो कि
गन्तव्य नै के थ्यो पो भुलिइयो नि
कहाँ जन्छाैँ? कहाँ जन्छाैँ? हामी कहाँ जन्छाैँ? कहाँ जन्छाैँ?

अन्धकार के हो? अन्धकार तँलाई के थाहा?
बन्द झ्याल-ढोका अँधेरो कोठामा एक्लो केटा
फेरी आउन थाल्यो नकारात्मकता
भन्न थाल्यो मलाई छोडि भाग्छस् कहाँ?
आशावादी हाँसो तेरो नकाप न हो
किनकि सराप लाग्या छ तँलाई वास्तवमा, हाँ
त्यै भएर त आइस यो जुनी लिएर
झुण्डिएर मर्न पनि डर पोल्छ भत्भति, छटपटी रात भर
छैन भविष्यको भर, त्यस माथि वर्तमान पनि धमिलो
जिन्दगीको स्वाद खल्लो, टर्रो, अमिलो
विशाल बह्माण्डमा तँ एउटा सानो कमिलो
कमिलो खोल्छ चिनी—बढी पनि नमिठो
गाह्रो, अप्ठ्यारो, साह्रै असजिलो
कोट्याउँदै चोटलाई टोलाउँदै सोच्दै
यो पागलपनले कता पो डोयाउने हो, खै?

तँलाई सरोस् म माथिको कालो बादल
समस्याले थिच्चिएर मर आफै खनी खाडल
मेरो कालो मुख, कालो सोच, कालो मन
तेरो जीवनमा ग्रहण ल्याएछि हुन्छस् पागल तँ
अँ, कहाँ जन्छस् अब भागेर?
अँ, कहाँ जन्छस् अब भागेर?
तँ भित्रको डरनै तेरो पिँजडा
अब बस् त्यै पिँजडा भित्र काँपेर

⏱️ Synced Lyrics
[00:31.22] यम र बुद्ध बिच चल्दैछ युद्ध
[00:33.50] मानसिक कुरुक्षेत्रको मूर्त म
[00:36.03] अन्तर्द्वन्द्व माैन मन्द बोलि चुप छ
[00:39.05] वाक्य व्यक्त गर्दा व्याकरण पनि चुक्छ
[00:41.60] बोल्छ बुद्ध, "गर् जगतको भलाई"
[00:43.72] तर के काम भगवान, यो कलियुगको लडाई
[00:46.52] आत्मा बेची हेर बरू बस्छस् डराई
[00:48.95] जतासुकै जा भेटि हाल्छस् मलाई
[00:51.92] संसारको जन्जालमा बाँधिएको
[00:54.46] जिम्मेवारीले गुन्द्रुक झैँ खाँदिएको
[00:57.30] पाकेको घाउ नुन चुकले साँधिएको
[00:59.69] नकारात्मकताको चुम्बकले तानिएको
[01:02.35] मेरो दिमागको नसा त्यो चुँडियो कि
[01:04.88] यथार्थको सिमा पारि उडिइयोकी
[01:07.49] सपना देख्दा सपनालेनै पुरिइयो कि
[01:10.35] गन्तव्य नै के थ्यो पो भुलिइयो नि
[01:12.94] कहाँ जन्छाैँ? कहाँ जन्छाैँ? हामी कहाँ जन्छाैँ? कहाँ जन्छाैँ?
[01:17.64] कहाँ जन्छाैँ? कहाँ जन्छाैँ? हामी कहाँ जन्छाैँ? कहाँ जन्छाैँ?
[01:23.24] कहाँ जन्छाैँ? कहाँ जन्छाैँ? हामी कहाँ जन्छाैँ? कहाँ जन्छाैँ?
[01:28.14] कहाँ जन्छाैँ? कहाँ जन्छाैँ? हामी कहाँ जन्छाैँ? कहाँ जन्छाैँ?
[01:36.88] अन्धकार के हो? अन्धकार तँलाई के थाहा?
[01:38.94] बन्द झ्याल-ढोका अँधेरो कोठामा एक्लो केटा
[01:41.71] फेरी आउन थाल्यो नकारात्मकता
[01:43.97] भन्न थाल्यो मलाई छोडि भाग्छस् कहाँ?
[01:46.62] आशावादी हाँसो तेरो नकाप न हो
[01:49.02] किनकि सराप लाग्या छ तँलाई वास्तवमा, हाँ
[01:51.84] त्यै भएर त आइस यो जुनी लिएर
[01:54.16] झुण्डिएर मर्न पनि डर पोल्छ भत्भति, छटपटी रात भर
[01:58.37] छैन भविष्यको भर, त्यस माथि वर्तमान पनि धमिलो
[02:02.39] जिन्दगीको स्वाद खल्लो, टर्रो, अमिलो
[02:04.68] विशाल बह्माण्डमा तँ एउटा सानो कमिलो
[02:07.72] कमिलो खोल्छ चिनी—बढी पनि नमिठो
[02:10.12] गाह्रो, अप्ठ्यारो, साह्रै असजिलो
[02:12.78] कोट्याउँदै चोटलाई टोलाउँदै सोच्दै
[02:15.48] यो पागलपनले कता पो डोयाउने हो, खै?
[02:18.10] कहाँ जन्छाैँ? कहाँ जन्छाैँ? हामी कहाँ जन्छाैँ? कहाँ जन्छाैँ?
[02:23.30] कहाँ जन्छाैँ? कहाँ जन्छाैँ? हामी कहाँ जन्छाैँ? कहाँ जन्छाैँ?
[02:28.36] कहाँ जन्छाैँ? कहाँ जन्छाैँ? हामी कहाँ जन्छाैँ? कहाँ जन्छाैँ?
[02:33.33] कहाँ जन्छाैँ? कहाँ जन्छाैँ? हामी कहाँ जन्छाैँ? कहाँ जन्छाैँ?
[02:39.55]
[03:00.76] तँलाई सरोस् म माथिको कालो बादल
[03:02.52] समस्याले थिच्चिएर मर आफै खनी खाडल
[03:04.35] मेरो कालो मुख, कालो सोच, कालो मन
[03:06.65] तेरो जीवनमा ग्रहण ल्याएछि हुन्छस् पागल तँ
[03:09.98] अँ, कहाँ जन्छस् अब भागेर?
[03:12.87] अँ, कहाँ जन्छस् अब भागेर?
[03:15.86] तँ भित्रको डरनै तेरो पिँजडा
[03:17.97] अब बस् त्यै पिँजडा भित्र काँपेर
[03:20.66] कहाँ जन्छाैँ? कहाँ जन्छाैँ? हामी कहाँ जन्छाैँ? कहाँ जन्छाैँ?
[03:25.82] कहाँ जन्छाैँ? कहाँ जन्छाैँ? हामी कहाँ जन्छाैँ? कहाँ जन्छाैँ?
[03:30.91] कहाँ जन्छाैँ? कहाँ जन्छाैँ? हामी कहाँ जन्छाैँ? कहाँ जन्छाैँ?
[03:36.45] कहाँ जन्छाैँ? कहाँ जन्छाैँ? हामी कहाँ जन्छाैँ? कहाँ जन्छाैँ?
[03:43.14]