Samaya
🎵 1668 characters
⏱️ 6:01 duration
🆔 ID: 9566070
📜 Lyrics
समय बितेको थाहै भएन
जीवनको यो वेग रोकिएन
गन्तव्य त्यहाँ एकै किनारमा
म माझमा पुगे कि?
घाम झुल्केको थाहै भएन
अर्को दिनको पर्खाइमा म त हिँडेँ, हिँडेँ...
म त हिँडेँ, हिँडेँ...
ज्ञान मात्र तिमीले सिक्ने छैनौ केवल
किताबको पानाबाट
परिवर्तन यो समयको
समयले सिकाउँछ जीवनको महत्व
घाम झुल्केको थाहै भएन
अर्को दिनको पर्खाइमा म त हिँडेँ, हिँडेँ...
म त हिँडेँ, हिँडेँ...
साथीभाइ मेरा इष्टमित्र सबै
छरिएर बिरानो भएछन्
तर सबै एउटा नयाँ उज्यालो लिई
जीवनको नयाँ मोडमा
परिवर्तन त केवल एउटै जीवनको भाकै हो
सिमित रूपमै भएपनि तिमीले बुझ्नेछौ
यो जीवनको कुनै मोडमा
जीवनको कुनै मोडमा

⏱️ Synced Lyrics
[00:25.75] समय बितेको थाहै भएन
[00:31.93] जीवनको यो वेग रोकिएन
[00:37.92] गन्तव्य त्यहाँ एकै किनारमा
[00:44.24] म माझमा पुगे कि?
[00:49.80] घाम झुल्केको थाहै भएन
[00:56.30] अर्को दिनको पर्खाइमा म त हिँडेँ, हिँडेँ...
[01:13.01] म त हिँडेँ, हिँडेँ...
[01:20.67]
[01:27.02] ज्ञान मात्र तिमीले सिक्ने छैनौ केवल
[01:33.53] किताबको पानाबाट
[01:40.19] परिवर्तन यो समयको
[01:45.58] समयले सिकाउँछ जीवनको महत्व
[01:51.67] घाम झुल्केको थाहै भएन
[01:57.35] अर्को दिनको पर्खाइमा म त हिँडेँ, हिँडेँ...
[02:14.70] म त हिँडेँ, हिँडेँ...
[02:25.99]
[03:18.03] साथीभाइ मेरा इष्टमित्र सबै
[03:24.34] छरिएर बिरानो भएछन्
[03:30.76] तर सबै एउटा नयाँ उज्यालो लिई
[03:36.99] जीवनको नयाँ मोडमा
[03:42.78] परिवर्तन त केवल एउटै जीवनको भाकै हो
[03:54.70] सिमित रूपमै भएपनि तिमीले बुझ्नेछौ
[04:05.09] यो जीवनको कुनै मोडमा
[04:18.86] जीवनको कुनै मोडमा
[04:31.94] घाम झुल्केको थाहै भएन
[04:37.99] अर्को दिनको पर्खाइमा म त हिँडेँ, हिँडेँ...
[04:54.59] म त हिँडेँ, हिँडेँ...
[05:08.13]