Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Samjhine Mutu

👤 The Edge Band 🎼 Mero Prayas ⏱️ 4:30
🎵 1289 characters
⏱️ 4:30 duration
🆔 ID: 9566072

📜 Lyrics

सम्झिने मुटु फेर्न पाए हुन्थ्यो
सम्झिने मुटु फेर्न पाए हुन्थ्यो
दुखिरहने मन फेर्न पाए हुन्थ्यो, हो

हररातमा मिठा सपनाहरू आँखाभरि आँउथ्यो
झस्केर ती सपनाहरू टुटिजान्थ्यो

टुटेको सपना देख्ने आँखालाई चिम्लन पाए हुन्थ्यो
टुटेको सपना देख्ने आँखालाई चिम्लन पाए हुन्थ्यो
दुखिरहने मन फेर्न पाए हुन्थ्यो, हो

सोच्थेँ जीवन सुख र खुसी हो
तर आफ्नोले नै धोका, घात दियो, hmm

यो झुटो संसारमा बाँच्नुभन्दा मर्न पाए हुन्थ्यो
यो झुटो संसारमा बाँच्नुभन्दा मर्न पाए हुन्थ्यो
दुखिरहने मन फेर्न पाए हुन्थ्यो, हो

⏱️ Synced Lyrics

[00:32.87] सम्झिने मुटु फेर्न पाए हुन्थ्यो
[00:43.21] सम्झिने मुटु फेर्न पाए हुन्थ्यो
[00:53.83] दुखिरहने मन फेर्न पाए हुन्थ्यो, हो
[01:05.21]
[01:32.82] हररातमा मिठा सपनाहरू आँखाभरि आँउथ्यो
[01:43.22] झस्केर ती सपनाहरू टुटिजान्थ्यो
[01:57.48] टुटेको सपना देख्ने आँखालाई चिम्लन पाए हुन्थ्यो
[02:08.00] टुटेको सपना देख्ने आँखालाई चिम्लन पाए हुन्थ्यो
[02:18.65] दुखिरहने मन फेर्न पाए हुन्थ्यो, हो
[02:30.08]
[03:09.66] सोच्थेँ जीवन सुख र खुसी हो
[03:16.75] तर आफ्नोले नै धोका, घात दियो, hmm
[03:34.45] यो झुटो संसारमा बाँच्नुभन्दा मर्न पाए हुन्थ्यो
[03:45.08] यो झुटो संसारमा बाँच्नुभन्दा मर्न पाए हुन्थ्यो
[03:55.52] दुखिरहने मन फेर्न पाए हुन्थ्यो, हो
[04:07.33]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings