Jheli
🎵 6852 characters
⏱️ 4:12 duration
🆔 ID: 9568312
📜 Lyrics
शीतल हावा बग्छ, हेर न
मनमा थुप्रिएछ धेरै वेदना
कि त तिमी आफैलाई नै फेर न
म फर्की आउँछु फेरि बुद्धको भेषमा
म जान्न चाहन्छु कि साँचो मुक्ति के हो (के हो?)
पूरा गर्न सबै थोक त्यही मुखले बोल्छु (पूरा गर्छु)
जानेजस्तो तर जिन्दगीले प्रश्न सोध्छ (कति-कति)
अन्तर्मनले किन आफैसँग द्वन्द्व खोज्छ? (किन-किन)
Uh, म बुझ्दिन यथार्थ (yeah, yeah)
हैन, म बुझ्छु, ल्याउँदिन व्यवहारमा (yeah, yeah)
रहरले सिकिराछु, बाँध्न खोज्ने सिक्री फ्याल्छु
बिग्रिसक्याछैन, तर हेर, बिक्रीमा छु
किटकिट दाह्रा, अति चिन्तित भाछु म (अति-अति)
भन यो मनलाई कहाँ लगेर राखूँ म? (काँ-काँ)
त्यति काबिल छैन, धेरै खोट छ आफूमा
शब्दजाल पार्छ काबू, यसमा जादु छ
को-को बगिराछ मसित? हात उठा (हात माथि)
गन्तव्य लामो, अझै कता-कता जानु छ (कता-कता)
अब के हुन्छ त? कसैलाई थाहा हुन्न (केही थाहा हुन्न)
तर जति सक्छु खुलेर बाँच्छु म
Yeah, नलेरा मेरो अघि भेदभावका कुराहरू
बरु सँगै मिली उठ्ने खाले कुरा गरौँ
यो कुपरमपरा जराबाटै उखाल्ने हुन सकूँ
यस्तो धुन रचूँ, सबको मन छुन सकूँ
हिजोको सम्झना, भोलिको कल्पना
आजको सङ्घर्ष नै मेरो स्वतन्त्रता
किन फस्नु यी अनावश्यक द्वन्द्वमा?
आखिर अहङ्कारको सँगार हुन्छ अन्त्यमा
जीवनचक्रको अर्थ खोज्
शब्दकोषभित्र भेटिन्न, यो मर्म हो
बुझ्दछ उसैले गर्दछ कर्म जो धर्मको
कुनै रङ्ग, भूगोल, भाषा र जात हुन्न
निःस्वार्थ सेवा गर्, निन्द्रा नलाग्ने रात हुन्न
समय छैन अब बकम्फुसे बात सुन्न
लक्ष्य के हो बुझिसकेँ, बाटो लाग्छु म
सफलता चाख्नु छ, कसैको दास हुन्न
यो मेरो आत्मा अमर, अनि हातमा छ बल
अनि साथमा अटल यो विश्वासको लहर
छिरेँ राक्षसको घर, छैन खास केहीको डर
आत्तिस् भने लामो सास फेर्ने गर्
अनि who, who, who, who, who, who the baddest, huh?
तँलाई हेर्छु अनि थुःथुः, फेरि क्यारेछ?
Look at how we do, do, do, don't need a manager
तँलाई हेर्छु अनि थुःथुः, फेरि क्यारेछ?
Who, who, who, who, who, who the baddest, huh?

तँलाई हेर्छु अनि थुःथुः, फेरि क्यारेछ? (क्यारेछ?)
तँ चिक्नेहरूको हाहु किन? (Yeah, किन?)
यो rapper हरूलाई सुखसँग बाँच्नु दिन्न (दिन्न)
पार्छु दिक्क, तेरो कान थुन्, मित्र
आगो सास फुलाएर फाल्छु, Sasuke म
चाक सुकेछ, तँलाई भात रुचेन
हिजो राती म कहाँ सुतेँ र?
बिहान उठ्दा केही थाहा हुँदैन
मेरो टाउको दुखिराछ (अति), नगर् धेरै किचकिच (नगर्-नगर्)
हल्ला बन्द, मेरो नजरबाट निस्की (निस्किहाल्)
टाढा बस्, दूरी कायम राख् तीन फिट
I'm so fucking sick, तेरो बडी नहोस् infect
बरु शरीरभरि लाइदिन्छु छिसछिस
के याद गर्थिस् जब आफैलाई नै बिर्सिस्?
हामीलाई नसिका कोही, कति भो गरिराकै
हरेकले गरिखाओस्, सबै हो मरिजाने
सपना बाँच्छ, सबलाई साथमा हो अघि लाने
Don't let this man go insane, I spit game with sick flames
This game full of shit stains, detergent, my nickname
It's urgent that I rip lames, the big rip, the big bang
Alpha-omega of Nep-hop, I reclaim
ए तोरी, भा-नभाको गफ लाइछस्
मैले पनि हान्न पर्ला एक-दुई जना भाइ cut
By God, I was doing my job
मेरो खुट्टा तानी खै कुन्नि के पो पाइछस्
Boy, I'm tryna build a brand and a company
Got a plan to plant a land full of money trees
So I can give my mama whatever she want for free
While I lay back, relax, feeling the summer breeze
But now it's grind time, so I been on mine
Write it, record it, mix it, master it, push it online
Repeat the process 'til I eat with the bosses
Reap what I sow until the day I go sleep in my coffin
Uh, deep in my thoughts, I been fighting demons quite often
But it only make me stronger, there's no reason to soften
Going hard in this bitch, underdog in this bitch
We the shit, yeah, we the shit clogging this bitch
Motherfuckers!

⏱️ Synced Lyrics
[00:11.69] शीतल हावा बग्छ, हेर न
[00:14.35] मनमा थुप्रिएछ धेरै वेदना
[00:17.30] कि त तिमी आफैलाई नै फेर न
[00:19.73] म फर्की आउँछु फेरि बुद्धको भेषमा
[00:22.69] म जान्न चाहन्छु कि साँचो मुक्ति के हो (के हो?)
[00:25.62] पूरा गर्न सबै थोक त्यही मुखले बोल्छु (पूरा गर्छु)
[00:28.56] जानेजस्तो तर जिन्दगीले प्रश्न सोध्छ (कति-कति)
[00:31.36] अन्तर्मनले किन आफैसँग द्वन्द्व खोज्छ? (किन-किन)
[00:34.06] Uh, म बुझ्दिन यथार्थ (yeah, yeah)
[00:36.83] हैन, म बुझ्छु, ल्याउँदिन व्यवहारमा (yeah, yeah)
[00:39.75] रहरले सिकिराछु, बाँध्न खोज्ने सिक्री फ्याल्छु
[00:42.54] बिग्रिसक्याछैन, तर हेर, बिक्रीमा छु
[00:45.42] किटकिट दाह्रा, अति चिन्तित भाछु म (अति-अति)
[00:48.15] भन यो मनलाई कहाँ लगेर राखूँ म? (काँ-काँ)
[00:51.20] त्यति काबिल छैन, धेरै खोट छ आफूमा
[00:53.80] शब्दजाल पार्छ काबू, यसमा जादु छ
[00:56.72] को-को बगिराछ मसित? हात उठा (हात माथि)
[00:59.42] गन्तव्य लामो, अझै कता-कता जानु छ (कता-कता)
[01:02.13] अब के हुन्छ त? कसैलाई थाहा हुन्न (केही थाहा हुन्न)
[01:05.39] तर जति सक्छु खुलेर बाँच्छु म
[01:07.48] Yeah, नलेरा मेरो अघि भेदभावका कुराहरू
[01:10.78] बरु सँगै मिली उठ्ने खाले कुरा गरौँ
[01:13.46] यो कुपरमपरा जराबाटै उखाल्ने हुन सकूँ
[01:16.51] यस्तो धुन रचूँ, सबको मन छुन सकूँ
[01:19.23] हिजोको सम्झना, भोलिको कल्पना
[01:22.04] आजको सङ्घर्ष नै मेरो स्वतन्त्रता
[01:25.17] किन फस्नु यी अनावश्यक द्वन्द्वमा?
[01:27.60] आखिर अहङ्कारको सँगार हुन्छ अन्त्यमा
[01:30.48] जीवनचक्रको अर्थ खोज्
[01:32.30] शब्दकोषभित्र भेटिन्न, यो मर्म हो
[01:35.29] बुझ्दछ उसैले गर्दछ कर्म जो धर्मको
[01:39.06] कुनै रङ्ग, भूगोल, भाषा र जात हुन्न
[01:41.74] निःस्वार्थ सेवा गर्, निन्द्रा नलाग्ने रात हुन्न
[01:44.59] समय छैन अब बकम्फुसे बात सुन्न
[01:47.60] लक्ष्य के हो बुझिसकेँ, बाटो लाग्छु म
[01:50.23] सफलता चाख्नु छ, कसैको दास हुन्न
[01:53.21] यो मेरो आत्मा अमर, अनि हातमा छ बल
[01:56.06] अनि साथमा अटल यो विश्वासको लहर
[01:58.99] छिरेँ राक्षसको घर, छैन खास केहीको डर
[02:01.67] आत्तिस् भने लामो सास फेर्ने गर्
[02:03.99] अनि who, who, who, who, who, who the baddest, huh?
[02:06.94] तँलाई हेर्छु अनि थुःथुः, फेरि क्यारेछ?
[02:09.70] Look at how we do, do, do, don't need a manager
[02:12.72] तँलाई हेर्छु अनि थुःथुः, फेरि क्यारेछ?
[02:15.59] Who, who, who, who, who, who the baddest, huh?
[02:18.32] तँलाई हेर्छु अनि थुःथुः, फेरि क्यारेछ?
[02:21.12] Look at how we do, do, do, don't need a manager
[02:23.90] तँलाई हेर्छु अनि थुःथुः, फेरि क्यारेछ? (क्यारेछ?)
[02:27.13] तँ चिक्नेहरूको हाहु किन? (Yeah, किन?)
[02:29.55] यो rapper हरूलाई सुखसँग बाँच्नु दिन्न (दिन्न)
[02:32.31] पार्छु दिक्क, तेरो कान थुन्, मित्र
[02:34.82] आगो सास फुलाएर फाल्छु, Sasuke म
[02:37.92] चाक सुकेछ, तँलाई भात रुचेन
[02:41.25] हिजो राती म कहाँ सुतेँ र?
[02:43.72] बिहान उठ्दा केही थाहा हुँदैन
[02:46.06] मेरो टाउको दुखिराछ (अति), नगर् धेरै किचकिच (नगर्-नगर्)
[02:49.71] हल्ला बन्द, मेरो नजरबाट निस्की (निस्किहाल्)
[02:52.49] टाढा बस्, दूरी कायम राख् तीन फिट
[02:54.76] I'm so fucking sick, तेरो बडी नहोस् infect
[02:58.28] बरु शरीरभरि लाइदिन्छु छिसछिस
[03:00.89] के याद गर्थिस् जब आफैलाई नै बिर्सिस्?
[03:03.56] हामीलाई नसिका कोही, कति भो गरिराकै
[03:06.34] हरेकले गरिखाओस्, सबै हो मरिजाने
[03:09.14] सपना बाँच्छ, सबलाई साथमा हो अघि लाने
[03:11.64] Don't let this man go insane, I spit game with sick flames
[03:14.75] This game full of shit stains, detergent, my nickname
[03:17.48] It's urgent that I rip lames, the big rip, the big bang
[03:20.24] Alpha-omega of Nep-hop, I reclaim
[03:23.41] ए तोरी, भा-नभाको गफ लाइछस्
[03:26.07] मैले पनि हान्न पर्ला एक-दुई जना भाइ cut
[03:29.13] By God, I was doing my job
[03:31.62] मेरो खुट्टा तानी खै कुन्नि के पो पाइछस्
[03:34.85] Boy, I'm tryna build a brand and a company
[03:37.46] Got a plan to plant a land full of money trees
[03:40.37] So I can give my mama whatever she want for free
[03:42.99] While I lay back, relax, feeling the summer breeze
[03:45.98] But now it's grind time, so I been on mine
[03:48.72] Write it, record it, mix it, master it, push it online
[03:51.53] Repeat the process 'til I eat with the bosses
[03:53.88] Reap what I sow until the day I go sleep in my coffin
[03:56.99] Uh, deep in my thoughts, I been fighting demons quite often
[03:59.70] But it only make me stronger, there's no reason to soften
[04:02.41] Going hard in this bitch, underdog in this bitch
[04:05.27] We the shit, yeah, we the shit clogging this bitch
[04:08.13] Motherfuckers!
[04:09.27]