Mero Maya
🎵 1439 characters
⏱️ 3:37 duration
🆔 ID: 9588737
📜 Lyrics
दिन पनि, मेरो माया, रात पनि तिम्रै नै सम्झना
मायालुलाई सम्झी म त गरिरहेछु यहाँ कल्पना
यतिखेर भइसक्यो, आउने कि नआउने, मेरो माया?
दिन पनि ढलिसक्यो, अझ कति पर्खाउने, मेरो माया?
लहै, मायाको जालमा फस्यो नि है
लहै, हेर्दाहेर्दै यो यौवन ढलिसक्यो है
आ-हा-हा...
लैजाऊ न मलाई तिमीसँगै नै सहरमा, मेरो माया
Motor मा चढेर म जानेछु तिमीसँगै, मेरो माया

आ-हा-हा... आ-हा-हा
आ-हा-हा... आ-हा-हा
आ-हा-हा... आ-हा-हा
आ-हा-हा... आ-हा-हा
हा-हा-हा-हा...

⏱️ Synced Lyrics
[00:17.86] दिन पनि, मेरो माया, रात पनि तिम्रै नै सम्झना
[00:24.15] मायालुलाई सम्झी म त गरिरहेछु यहाँ कल्पना
[00:39.88] यतिखेर भइसक्यो, आउने कि नआउने, मेरो माया?
[00:46.54] दिन पनि ढलिसक्यो, अझ कति पर्खाउने, मेरो माया?
[00:55.32] लहै, मायाको जालमा फस्यो नि है
[01:04.45] लहै, हेर्दाहेर्दै यो यौवन ढलिसक्यो है
[01:17.20] आ-हा-हा...
[01:49.08] लैजाऊ न मलाई तिमीसँगै नै सहरमा, मेरो माया
[01:55.77] Motor मा चढेर म जानेछु तिमीसँगै, मेरो माया
[02:11.03] दिन पनि, मेरो माया, रात पनि तिम्रै नै सम्झना
[02:17.74] मायालुलाई सम्झी म त गरिरहेछु यहाँ कल्पना
[02:27.03] लहै, मायाको जालमा फस्यो नि है
[02:35.91] लहै, हेर्दाहेर्दै यो यौवन ढलिसक्यो है
[02:49.30] आ-हा-हा... आ-हा-हा
[02:54.02] आ-हा-हा... आ-हा-हा
[02:59.44] आ-हा-हा... आ-हा-हा
[03:02.57] आ-हा-हा... आ-हा-हा
[03:09.16] हा-हा-हा-हा...
[03:30.72]