Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Thula Thula Sahar

👤 The Elements 🎼 The Elements ⏱️ 4:22
🎵 1312 characters
⏱️ 4:22 duration
🆔 ID: 9628292

📜 Lyrics

ठुला-ठुला सहर, यहाँ ठुलै सोच होला
बेग्लै छ नजर तर सकिन्छ होला
ठुला-ठुला महल, आकाशै छेकिन्छ होला
सररररर, मोटरमा कुदिन्छ होला

आएँ है त्यो ठाँवैमा, मन भने चाहिँ त्यो गाँवैमा
कटेँ म है कयाैँ खोला, मुटु भने कति रोला

हावाले छोयो बेग्लै लाग्यो स्पर्श
यहाँ खुसी खोज्न नै पाइला चल्दो रैछ

आउन त मन थिएन, मेरो बानी-चलन भिन्दै
तर परिस्थिति यस्तै, आएँ सबै नाता उछिन्दै

आएँ है त्यो ठाँवैमा, मन भने चाहिँ त्यो गाँवैमा
कटेँ म है कयाैँ खोला, मुटु भने कति रोला

Ha-ha-ha

ठुला-ठुला सहर, यहाँ ठुलै सोच होला
बेग्लै छ नजर, तर सकिन्छ होला

⏱️ Synced Lyrics

[00:20.67] ठुला-ठुला सहर, यहाँ ठुलै सोच होला
[00:30.25] बेग्लै छ नजर तर सकिन्छ होला
[00:40.46] ठुला-ठुला महल, आकाशै छेकिन्छ होला
[00:50.10] सररररर, मोटरमा कुदिन्छ होला
[01:01.37] आएँ है त्यो ठाँवैमा, मन भने चाहिँ त्यो गाँवैमा
[01:21.03] कटेँ म है कयाैँ खोला, मुटु भने कति रोला
[01:42.63]
[02:07.00] हावाले छोयो बेग्लै लाग्यो स्पर्श
[02:15.87] यहाँ खुसी खोज्न नै पाइला चल्दो रैछ
[02:25.65] आउन त मन थिएन, मेरो बानी-चलन भिन्दै
[02:36.12] तर परिस्थिति यस्तै, आएँ सबै नाता उछिन्दै
[02:46.20] आएँ है त्यो ठाँवैमा, मन भने चाहिँ त्यो गाँवैमा
[03:07.75] कटेँ म है कयाैँ खोला, मुटु भने कति रोला
[03:23.51] Ha-ha-ha
[03:35.48]
[03:57.47] ठुला-ठुला सहर, यहाँ ठुलै सोच होला
[04:07.31] बेग्लै छ नजर, तर सकिन्छ होला
[04:14.36]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings