Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Sakdina

👤 Dong 🎼 DonG ThaGreat ⏱️ 4:19
🎵 5715 characters
⏱️ 4:19 duration
🆔 ID: 9629352

📜 Lyrics

SNJV on the beat

Yeah, yeah, yeah

Yeah, yeah

हाम्रो साथ तोड्न सक्दिन
तिम्रो हात छोड्न सक्दिन
सँगै बस्न मन छ सधैँभरि
छुट्टिने बात गर्न सक्दिन, yeah

हाम्रो साथ तोड्न सक्दिन
तिम्रो हात छोड्न सक्दिन, yeah
सँगै बस्न मन छ सधैँभरि
छुट्टिने बात गर्न सक्दिन

हेर, रात अझ बाँकी छ
पर्दैन तिमी आत्तिन
जूनतारा सबै साक्षी छ
आऊ अँगालोमा बाँधिन (yeah)
धेरै होला तिम्रो बाध्यता
सुन, कसको चाहिँ हुन्न र?
अरूको कुरा नसुन तिमी (yeah)
केवल भावनालाई बुझ न, yeah

सँगै बसी plans बनाउँला
के गर्न मन छ future मा
तिमी रिसाऊ, म फकाउँला
एक ज्यान हामी दुई आत्मा

सँगै बसी plans बनाउँला
के गर्न मन छ future मा
तिमी रिसाऊ, म फकाउँला
एक ज्यान हामी दुई आत्मा

हाम्रो साथ तोड्न सक्दिन
तिम्रो हात छोड्न सक्दिन, yeah
सँगै बस्न मन छ सधैँभरि
छुट्टिने बात गर्न सक्दिन, yeah

हाम्रो साथ तोड्न सक्दिन
तिम्रो हात छोड्न सक्दिन (yeah)
सँगै बस्न मन छ सधैँभरि
छुट्टिने बात गर्न सक्दिन

सक्दिन, सक्दिन, सक्दिन, सक्दिन
सक्दिन, सक्दिन (छुट्टिने बात गर्न सक्दिन)
सक्दिन, सक्दिन (छुट्टिने बात गर्न सक्दिन)
सक्दिन, सक्दिन (केवल भावनालाई बुझ न)
सक्दिन, सक्दिन (केवल भावनालाई बुझ न)
सक्दिन, सक्दिन, सक्दिन, सक्दिन (छुट्टिने बात गर्न सक्दिन)

Yeah, साथ दिन्छु भन्नेहरू धेरै होला तिम्लाई
तारा झार्दिन्छु भन्नेहरू होला तिम्लाई
हीरामोती हार दिन्छु भन्ने होला
तर यस्तो कुराहरू जाबो रमाइलो एकछिनलाई

एक दिनलाई मेरो vibe बुझी हेर
मेरो side उभी हेर, मेरो life चुनी हेर, uh
दुःखपीर तिम्रो गायब हुन्छ, हेर
गफ दिएको हैन, म तिम्रै लायक छु नि, हेर, uh

बाँकी सब कबाबमा हड्डी, खलनायकहरू
मात्र तिम्रो नायक हो नि म त, uh
मेरो मायाको गहिराइ छोड
एकदम गहिरो छ मेरो मायाको सतह, uh (yeah)

हेर, रात अझ बाँकी छ
म तिम्रै साथमा छु, पर्दैन आत्तिन, yeah (uh)
जूनतारा सबै साक्षी छ
मेरो नजिक आऊ अँगालोमा बाँधिन, yeah (uh)
मलाई थाहा छ तिम्रो बाध्यता
कुरा बुझ, सुन, कसको चाहिँ हुन्न र? Yeah
अरूको कुरा नसुन तिमी
केवल मेरो भावनामा डुब न, yeah

सँगै बसी plans बनाउँला (uh)
के गर्न मन छ future मा, yeah
तिमी रिसाऊ, म फकाउँला
एक ज्यान हामी दुई आत्मा, yeah

सँगै बसी plans बनाउँला
के गर्न मन छ future मा
तिमी रिसाऊ, म फकाउँला, yeah
एक ज्यान हामी दुई आत्मा, yeah

हाम्रो साथ तोड्न सक्दिन, yeah
तिम्रो हात छोड्न सक्दिन, yeah
सँगै बस्न मन छ सधैँभरि, yeah
छुट्टिने बात गर्न सक्दिन, yeah

हाम्रो साथ तोड्न सक्दिन, yeah
तिम्रो हात छोड्न सक्दिन, yeah
सँगै बस्न मन छ सधैँभरि, yeah
छुट्टिने बात गर्न सक्दिन

सक्दिन, सक्दिन, सक्दिन, सक्दिन
सक्दिन, सक्दिन, सक्दिन, सक्दिन
सक्दिन, सक्दिन, सक्दिन, सक्दिन
सक्दिन, सक्दिन, सक्दिन, सक्दिन
सक्दिन, सक्दिन, सक्दिन, सक्दिन
सक्दिन, सक्दिन, सक्दिन, सक्दिन

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings