Maile Maya Garna Janina _TM
🎵 2214 characters
⏱️ 4:53 duration
🆔 ID: 9643524
📜 Lyrics
मैले माया गर्न जानिन होला
मैले माया गर्न जानिन होला
तिमीले सिकाउन सक्थ्यौ नि
के छाडी जानै पर्थ्यो र?
के छाडी जानै पर्थ्यो र?
मैले तिमीलाई बुझ्न सकिन होला
तिमीले बुझाउन सक्थ्यौ नि
के टाढी जानै पर्थ्यो र?
के टाढी जानै पर्थ्यो र?
सबै कुरा एकैचोटि कसले पो जान्दछ र?
सबै कुरा एकैचोटि कसले पो जान्दछ र?
जन्मदेखि मृत्युसम्म सिक्दैसिक्दै जाने होइन र?
मैले खुशी दिन जानिन होला
मैले खुशी दिन जानिन होला
तिमीले सिकाउन सक्थ्यौ नि
के छाडी जानै पर्थ्यो र?
के छाडी जानै पर्थ्यो र?
Oh girl, don't leave me
I can't live without you
Woah-ooh, eyy-yea-yeh
भुल हुन्छ मान्छेबाट, माफी पनि दिनुपर्छ
भुल हुन्छ मान्छेबाट, माफी पनि दिनुपर्छ
समयमै आफ्नो, पराई, मनको मित चिन्नुपर्छ
मैले सुख दिन नसके पनि
मैले सुख दिन नसके पनि
जुनीजुनी साथ दिन्थेँ नि
के छाडी जानै पर्थ्यो र?
के छाडी जानै पर्थ्यो र?
मैले माया गर्न जानिन होला
मैले माया गर्न जानिन होला
तिमीले सिकाउन सक्थ्यौ नि
के छाडी जानै पर्थ्यो र?
के छाडी जानै पर्थ्यो र?
मैले माया गर्न जानिन होला
तिमीले सिकाउन सक्थ्यौ नि
के छाडी जानै पर्थ्यो र?
के छाडी जानै पर्थ्यो र?
मैले तिमीलाई बुझ्न सकिन होला
तिमीले बुझाउन सक्थ्यौ नि
के टाढी जानै पर्थ्यो र?
के टाढी जानै पर्थ्यो र?
सबै कुरा एकैचोटि कसले पो जान्दछ र?
सबै कुरा एकैचोटि कसले पो जान्दछ र?
जन्मदेखि मृत्युसम्म सिक्दैसिक्दै जाने होइन र?
मैले खुशी दिन जानिन होला
मैले खुशी दिन जानिन होला
तिमीले सिकाउन सक्थ्यौ नि
के छाडी जानै पर्थ्यो र?
के छाडी जानै पर्थ्यो र?
Oh girl, don't leave me
I can't live without you
Woah-ooh, eyy-yea-yeh
भुल हुन्छ मान्छेबाट, माफी पनि दिनुपर्छ
भुल हुन्छ मान्छेबाट, माफी पनि दिनुपर्छ
समयमै आफ्नो, पराई, मनको मित चिन्नुपर्छ
मैले सुख दिन नसके पनि
मैले सुख दिन नसके पनि
जुनीजुनी साथ दिन्थेँ नि
के छाडी जानै पर्थ्यो र?
के छाडी जानै पर्थ्यो र?
मैले माया गर्न जानिन होला
मैले माया गर्न जानिन होला
तिमीले सिकाउन सक्थ्यौ नि
के छाडी जानै पर्थ्यो र?
के छाडी जानै पर्थ्यो र?
⏱️ Synced Lyrics
[00:22.18] मैले माया गर्न जानिन होला
[00:30.87] मैले माया गर्न जानिन होला
[00:39.66] तिमीले सिकाउन सक्थ्यौ नि
[00:47.17] के छाडी जानै पर्थ्यो र?
[00:52.66] के छाडी जानै पर्थ्यो र?
[00:57.32] मैले तिमीलाई बुझ्न सकिन होला
[01:05.51] तिमीले बुझाउन सक्थ्यौ नि
[01:12.45] के टाढी जानै पर्थ्यो र?
[01:18.85] के टाढी जानै पर्थ्यो र?
[01:23.82]
[01:41.19] सबै कुरा एकैचोटि कसले पो जान्दछ र?
[01:54.25] सबै कुरा एकैचोटि कसले पो जान्दछ र?
[02:02.49] जन्मदेखि मृत्युसम्म सिक्दैसिक्दै जाने होइन र?
[02:11.52] मैले खुशी दिन जानिन होला
[02:20.28] मैले खुशी दिन जानिन होला
[02:29.33] तिमीले सिकाउन सक्थ्यौ नि
[02:35.38] के छाडी जानै पर्थ्यो र?
[02:41.65] के छाडी जानै पर्थ्यो र?
[02:47.03] Oh girl, don't leave me
[02:50.47] I can't live without you
[02:54.57] Woah-ooh, eyy-yea-yeh
[03:03.85] भुल हुन्छ मान्छेबाट, माफी पनि दिनुपर्छ
[03:16.87] भुल हुन्छ मान्छेबाट, माफी पनि दिनुपर्छ
[03:25.36] समयमै आफ्नो, पराई, मनको मित चिन्नुपर्छ
[03:33.95] मैले सुख दिन नसके पनि
[03:42.86] मैले सुख दिन नसके पनि
[03:51.62] जुनीजुनी साथ दिन्थेँ नि
[03:58.29] के छाडी जानै पर्थ्यो र?
[04:04.73] के छाडी जानै पर्थ्यो र?
[04:08.56] मैले माया गर्न जानिन होला
[04:18.14] मैले माया गर्न जानिन होला
[04:26.68] तिमीले सिकाउन सक्थ्यौ नि
[04:33.24] के छाडी जानै पर्थ्यो र?
[04:39.73] के छाडी जानै पर्थ्यो र?
[04:44.75]
[00:30.87] मैले माया गर्न जानिन होला
[00:39.66] तिमीले सिकाउन सक्थ्यौ नि
[00:47.17] के छाडी जानै पर्थ्यो र?
[00:52.66] के छाडी जानै पर्थ्यो र?
[00:57.32] मैले तिमीलाई बुझ्न सकिन होला
[01:05.51] तिमीले बुझाउन सक्थ्यौ नि
[01:12.45] के टाढी जानै पर्थ्यो र?
[01:18.85] के टाढी जानै पर्थ्यो र?
[01:23.82]
[01:41.19] सबै कुरा एकैचोटि कसले पो जान्दछ र?
[01:54.25] सबै कुरा एकैचोटि कसले पो जान्दछ र?
[02:02.49] जन्मदेखि मृत्युसम्म सिक्दैसिक्दै जाने होइन र?
[02:11.52] मैले खुशी दिन जानिन होला
[02:20.28] मैले खुशी दिन जानिन होला
[02:29.33] तिमीले सिकाउन सक्थ्यौ नि
[02:35.38] के छाडी जानै पर्थ्यो र?
[02:41.65] के छाडी जानै पर्थ्यो र?
[02:47.03] Oh girl, don't leave me
[02:50.47] I can't live without you
[02:54.57] Woah-ooh, eyy-yea-yeh
[03:03.85] भुल हुन्छ मान्छेबाट, माफी पनि दिनुपर्छ
[03:16.87] भुल हुन्छ मान्छेबाट, माफी पनि दिनुपर्छ
[03:25.36] समयमै आफ्नो, पराई, मनको मित चिन्नुपर्छ
[03:33.95] मैले सुख दिन नसके पनि
[03:42.86] मैले सुख दिन नसके पनि
[03:51.62] जुनीजुनी साथ दिन्थेँ नि
[03:58.29] के छाडी जानै पर्थ्यो र?
[04:04.73] के छाडी जानै पर्थ्यो र?
[04:08.56] मैले माया गर्न जानिन होला
[04:18.14] मैले माया गर्न जानिन होला
[04:26.68] तिमीले सिकाउन सक्थ्यौ नि
[04:33.24] के छाडी जानै पर्थ्यो र?
[04:39.73] के छाडी जानै पर्थ्यो र?
[04:44.75]