Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Yati Dherai Maya Die

👤 Deepak Jangam 🎼 Geetiyatra-1 ⏱️ 4:00
🎵 1390 characters
⏱️ 4:00 duration
🆔 ID: 9678848

📜 Lyrics

यति धेरै माया दिई मनभरि दुःख नदेऊ
यति धेरै माया दिई मनभरि दुःख नदेऊ
बाटो वरपर फुल्ने पलाँस टिपी शिरमा नलाऊ
यति धेरै माया दिई...

जो भाग्यमा कोरिएका सुखदुःख स्वीकार छन्
जो भाग्यमा कोरिएका सुखदुःख स्वीकार छन्
केही तीता पल, केही मीठा पल, सबै-सबै स्वीकार छन्

यी हातहरू प्रशस्त छन्, भो, सान्त्वना मलाई नदेऊ
यति धेरै माया दिई...
यो बाटोमा कति काँडा, कति फूल टिपी हिँडेँ
यो बाटोमा कति काँडा, कति फूल टिपी हिँडेँ
कति पराई आफ्ना देखेँ, कति आफ्ना पराई भेटेँ

यो जिन्दगीको मोडमा, भो, सहारा मलाई नदेऊ
यति धेरै माया दिई मनभरि दुःख नदेऊ
यति धेरै माया दिई...

⏱️ Synced Lyrics

[00:23.26] यति धेरै माया दिई मनभरि दुःख नदेऊ
[00:34.13] यति धेरै माया दिई मनभरि दुःख नदेऊ
[00:45.04] बाटो वरपर फुल्ने पलाँस टिपी शिरमा नलाऊ
[00:55.70] यति धेरै माया दिई...
[01:01.36]
[01:25.49] जो भाग्यमा कोरिएका सुखदुःख स्वीकार छन्
[01:41.74] जो भाग्यमा कोरिएका सुखदुःख स्वीकार छन्
[01:52.99] केही तीता पल, केही मीठा पल, सबै-सबै स्वीकार छन्
[02:03.33] यी हातहरू प्रशस्त छन्, भो, सान्त्वना मलाई नदेऊ
[02:14.29] यति धेरै माया दिई...
[02:19.88]
[02:43.82] यो बाटोमा कति काँडा, कति फूल टिपी हिँडेँ
[03:00.36] यो बाटोमा कति काँडा, कति फूल टिपी हिँडेँ
[03:11.25] कति पराई आफ्ना देखेँ, कति आफ्ना पराई भेटेँ
[03:21.87] यो जिन्दगीको मोडमा, भो, सहारा मलाई नदेऊ
[03:32.73] यति धेरै माया दिई मनभरि दुःख नदेऊ
[03:43.36] यति धेरै माया दिई...
[03:49.14]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings