Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Samjhana Birsana Salala

👤 Udit Narayan 🎼 Udit Narayan ⏱️ 4:47
🎵 3748 characters
⏱️ 4:47 duration
🆔 ID: 9683442

📜 Lyrics

कस्तो छ गाउँले?
यस्तै छ, देखिहाल्नु भो

सम्झना, बिर्सना, सलललल, झन्-झन् बढ्यो तिर्सना, सलललल
सम्झना, बिर्सना, सलललल, झन्-झन् बढ्यो तिर्सना, सलललल
मायाको डोरीले तिमीलाई बाँधौला, मायाको डोरीले तिमीलाई बाँधौला
दिलको motor-car मा तिमीलाई चढाउँला
सम्झना, बिर्सना, सलललल, झन्-झन् बढ्यो तिर्सना, सलललल
सम्झना, बिर्सना, सलललल, झन्-झन् बढ्यो तिर्सना, सलललल

याे गाउँमा, यो ठाउँमा मगमगाउँदा फूलहरू फुल्दा रैछन् रे
याे गाउँमा, यो ठाउँमा मगमगाउँदा फूलहरू फुल्दा रैछन् रे
मनको कुरा मुखमा ल्याई झिमझिम गर्ने परेली बोल्दा रैछन् रे
गुनगुनाउने, भुनभुनाउने बैँसालु भवरा डुल्दा रैछन् रे

ए, मुग्लिन झरेसी
मज्जा आउला, रेलीमाई, truck चढेसी
मज्जा आउला, रेलीमाई, truck चढेसी

सम्झना, बिर्सना, सलललल, झन्-झन् बढ्यो तिर्सना, सलललल
हे, सम्झना, बिर्सना, सलललल, झन्-झन् बढ्यो तिर्सना, सलललल

पहिलो भेटमा साइनो जोड्ने मायालु भनौदा जाली हुन्छन् रे
पहिलो भेटमा साइनो जोड्ने मायालु भनौदा जाली हुन्छन् रे
आकाशैको जून-तारा मुखैले धर्तीमा झार्छु भन्छन् रे
कर्के आँखा लाउनेले हृदयमा पिरती साँच्ने गर्छन् रे

ए, मुग्लिन झरेसी
मज्जा आउला, रेलीमाई, truck चढेसी
मज्जा आउला, रेलीमाई, truck चढेसी

सम्झना, बिर्सना, सलललल, झन्-झन् बढ्यो तिर्सना, सलललल
मायाको डोरीले तिमीलाई बाँधौला, मायाको डोरीले तिमीलाई बाँधौला
दिलको motor-car मा तिमीलाई चढाउँला
सम्झना, बिर्सना, सलललल, झन्-झन् बढ्यो तिर्सना, सलललल
सम्झना, बिर्सना, सलललल, झन्-झन् बढ्यो तिर्सना, सलललल

सम्झना, बिर्सना, सलललल, झन्-झन् बढ्यो तिर्सना, सलललल
(हे), सम्झना, बिर्सना, सलललल, झन्-झन् बढ्यो तिर्सना, सलललल
सम्झना, बिर्सना, सलललल, झन्-झन् बढ्यो तिर्सना, सलललल

⏱️ Synced Lyrics

[00:02.62] कस्तो छ गाउँले?
[00:06.84] यस्तै छ, देखिहाल्नु भो
[00:24.86] सम्झना, बिर्सना, सलललल, झन्-झन् बढ्यो तिर्सना, सलललल
[00:33.07] सम्झना, बिर्सना, सलललल, झन्-झन् बढ्यो तिर्सना, सलललल
[00:43.29] मायाको डोरीले तिमीलाई बाँधौला, मायाको डोरीले तिमीलाई बाँधौला
[00:51.28] दिलको motor-car मा तिमीलाई चढाउँला
[00:55.42] सम्झना, बिर्सना, सलललल, झन्-झन् बढ्यो तिर्सना, सलललल
[01:03.62] सम्झना, बिर्सना, सलललल, झन्-झन् बढ्यो तिर्सना, सलललल
[01:37.38] याे गाउँमा, यो ठाउँमा मगमगाउँदा फूलहरू फुल्दा रैछन् रे
[01:47.78] याे गाउँमा, यो ठाउँमा मगमगाउँदा फूलहरू फुल्दा रैछन् रे
[01:55.80] मनको कुरा मुखमा ल्याई झिमझिम गर्ने परेली बोल्दा रैछन् रे
[02:04.00] गुनगुनाउने, भुनभुनाउने बैँसालु भवरा डुल्दा रैछन् रे
[02:10.26] ए, मुग्लिन झरेसी
[02:12.44] मज्जा आउला, रेलीमाई, truck चढेसी
[02:16.16] मज्जा आउला, रेलीमाई, truck चढेसी
[02:20.42] सम्झना, बिर्सना, सलललल, झन्-झन् बढ्यो तिर्सना, सलललल
[02:28.15] हे, सम्झना, बिर्सना, सलललल, झन्-झन् बढ्यो तिर्सना, सलललल
[03:05.45] पहिलो भेटमा साइनो जोड्ने मायालु भनौदा जाली हुन्छन् रे
[03:15.68] पहिलो भेटमा साइनो जोड्ने मायालु भनौदा जाली हुन्छन् रे
[03:23.97] आकाशैको जून-तारा मुखैले धर्तीमा झार्छु भन्छन् रे
[03:32.06] कर्के आँखा लाउनेले हृदयमा पिरती साँच्ने गर्छन् रे
[03:38.47] ए, मुग्लिन झरेसी
[03:40.46] मज्जा आउला, रेलीमाई, truck चढेसी
[03:44.42] मज्जा आउला, रेलीमाई, truck चढेसी
[03:48.41] सम्झना, बिर्सना, सलललल, झन्-झन् बढ्यो तिर्सना, सलललल
[03:56.85] मायाको डोरीले तिमीलाई बाँधौला, मायाको डोरीले तिमीलाई बाँधौला
[04:04.84] दिलको motor-car मा तिमीलाई चढाउँला
[04:08.88] सम्झना, बिर्सना, सलललल, झन्-झन् बढ्यो तिर्सना, सलललल
[04:17.06] सम्झना, बिर्सना, सलललल, झन्-झन् बढ्यो तिर्सना, सलललल
[04:25.09] सम्झना, बिर्सना, सलललल, झन्-झन् बढ्यो तिर्सना, सलललल
[04:32.92] (हे), सम्झना, बिर्सना, सलललल, झन्-झन् बढ्यो तिर्सना, सलललल
[04:41.18] सम्झना, बिर्सना, सलललल, झन्-झन् बढ्यो तिर्सना, सलललल
[04:47.73]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings