Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Samjhana Birsana

👤 Udit Narayan 🎼 Udit Narayan ⏱️ 4:58
🎵 3648 characters
⏱️ 4:58 duration
🆔 ID: 9686924

📜 Lyrics

सम्झना-बिर्सना, सलललल
झन्-झन् बढ्यो तिर्सना, सलललल
सम्झना-बिर्सना, सलललल
झन्-झन् बढ्यो तिर्सना, सलललल

मायाको डोरीले तिमीलाई बाधुँला
मायाको डोरीले तिमीलाई बाधुँला
दिलको मोटर-कारमा तिम्लाई चडाउँला

सम्झना-बिर्सना, सलललल
झन्-झन् बढ्यो तिर्सना, सलललल
सम्झना-बिर्सना, सलललल
झन्-झन् बढ्यो तिर्सना, सलललल
यो गाउँमा, यो ठाउँमा मगमगाउँदा फूलहरू फुल्दारैछन् रे
यो गाउँमा, यो ठाउँमा मगमगाउँदा फूलहरू फुल्दारैछन् रे
मनको कुरा मुखमा ल्याई झिमझिम गर्ने परेली बोल्दारैछन् रे
गुनगुनाउने, भुनभुनाउने बैँसालु भमरा डुल्दारैछन् रे

ए, मुग्लिङ झरेसी
मज्जा आउला, रेलिमै, टडक चडेसी
मज्जा आउला, रेलिमै, टडक चडेसी

सम्झना-बिर्सना, सलललल
झन्-झन् बढ्यो तिर्सना, सलललल
हे, सम्झना-बिर्सना, सलललल
झन्-झन् बढ्यो तिर्सना, सलललल
पहिलो भेटमा साइनो जोड्नी मायालु भनौँदा जाली हुन्छन् रे
पहिलो भेटमा साइनो जोड्नी मायालु भनौँदा जाली हुन्छन् रे
"आकाशैको जूनतारा मुखैले धर्तीमा झार्छु" भन्छन् रे
कर्के आँखा लाउनेले हृदयमा पिरती साँच्ने गर्छन् रे

ए, मुग्लिङ झरेसी
मज्जा आउला, रेलिमै, टडक चडेसी
मज्जा आउला, रेलिमै, टडक चडेसी

सम्झना-बिर्सना, सलललल
झन्-झन् बढ्यो तिर्सना, सलललल

मायाको डोरीले तिमीलाई बाधुँला
मायाको डोरीले तिमीलाई बाधुँला
दिलको मोटर-कारमा तिम्लाई चडाउँला

सम्झना-बिर्सना, सलललल
झन्-झन् बढ्यो तिर्सना, सलललल
सम्झना-बिर्सना, सलललल
झन्-झन् बढ्यो तिर्सना, सलललल

सम्झना-बिर्सना, सलललल
झन्-झन् बढ्यो तिर्सना, सलललल
हे, सम्झना-बिर्सना, सलललल
झन्-झन् बढ्यो तिर्सना, सलललल

सम्झना-बिर्सना, सलललल
झन्-झन् बढ्यो तिर्सना, सलललल

⏱️ Synced Lyrics

[00:24.44] सम्झना-बिर्सना, सलललल
[00:28.59] झन्-झन् बढ्यो तिर्सना, सलललल
[00:34.86] सम्झना-बिर्सना, सलललल
[00:38.83] झन्-झन् बढ्यो तिर्सना, सलललल
[00:43.08] मायाको डोरीले तिमीलाई बाधुँला
[00:47.07] मायाको डोरीले तिमीलाई बाधुँला
[00:51.16] दिलको मोटर-कारमा तिम्लाई चडाउँला
[00:55.36] सम्झना-बिर्सना, सलललल
[00:59.36] झन्-झन् बढ्यो तिर्सना, सलललल
[01:05.76] सम्झना-बिर्सना, सलललल
[01:09.76] झन्-झन् बढ्यो तिर्सना, सलललल
[01:13.68]
[01:38.62] यो गाउँमा, यो ठाउँमा मगमगाउँदा फूलहरू फुल्दारैछन् रे
[01:48.99] यो गाउँमा, यो ठाउँमा मगमगाउँदा फूलहरू फुल्दारैछन् रे
[01:57.14] मनको कुरा मुखमा ल्याई झिमझिम गर्ने परेली बोल्दारैछन् रे
[02:05.56] गुनगुनाउने, भुनभुनाउने बैँसालु भमरा डुल्दारैछन् रे
[02:11.64] ए, मुग्लिङ झरेसी
[02:13.88] मज्जा आउला, रेलिमै, टडक चडेसी
[02:18.04] मज्जा आउला, रेलिमै, टडक चडेसी
[02:22.62] सम्झना-बिर्सना, सलललल
[02:26.54] झन्-झन् बढ्यो तिर्सना, सलललल
[02:30.01] हे, सम्झना-बिर्सना, सलललल
[02:34.59] झन्-झन् बढ्यो तिर्सना, सलललल
[02:38.97]
[03:07.78] पहिलो भेटमा साइनो जोड्नी मायालु भनौँदा जाली हुन्छन् रे
[03:18.02] पहिलो भेटमा साइनो जोड्नी मायालु भनौँदा जाली हुन्छन् रे
[03:26.34] "आकाशैको जूनतारा मुखैले धर्तीमा झार्छु" भन्छन् रे
[03:34.52] कर्के आँखा लाउनेले हृदयमा पिरती साँच्ने गर्छन् रे
[03:40.81] ए, मुग्लिङ झरेसी
[03:42.99] मज्जा आउला, रेलिमै, टडक चडेसी
[03:47.12] मज्जा आउला, रेलिमै, टडक चडेसी
[03:51.44] सम्झना-बिर्सना, सलललल
[03:55.48] झन्-झन् बढ्यो तिर्सना, सलललल
[03:59.65] मायाको डोरीले तिमीलाई बाधुँला
[04:03.62] मायाको डोरीले तिमीलाई बाधुँला
[04:07.92] दिलको मोटर-कारमा तिम्लाई चडाउँला
[04:12.19] सम्झना-बिर्सना, सलललल
[04:16.20] झन्-झन् बढ्यो तिर्सना, सलललल
[04:20.20] सम्झना-बिर्सना, सलललल
[04:24.43] झन्-झन् बढ्यो तिर्सना, सलललल
[04:28.66] सम्झना-बिर्सना, सलललल
[04:32.47] झन्-झन् बढ्यो तिर्सना, सलललल
[04:36.59] हे, सम्झना-बिर्सना, सलललल
[04:40.72] झन्-झन् बढ्यो तिर्सना, सलललल
[04:44.79] सम्झना-बिर्सना, सलललल
[04:48.59] झन्-झन् बढ्यो तिर्सना, सलललल
[04:52.46]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings