Sunideu - Apurva Tamang (Official Video)
🎵 1716 characters
⏱️ 2:39 duration
🆔 ID: 9709992
📜 Lyrics
ओ माया, गाजलु आँखाको त्यो हेराइ, सुनिरहूँ झैँ लाग्ने त्यो बोलाइ
मायामा पाऱ्यौ किन हो मलाई?
हेर न, सुनिदिन्छु कुरा त्यो सबै, तिम्रो हातमा हात थमाई
सम्हालिराख्छु तिमीलाई सधैँ
घामको त्यो किरणजस्तो उज्यालो हेराइ
अन्धकार यो जीवनमा दियौ माया धेरै
घामको त्यो किरणजस्तो उज्यालो हेराइ
अन्धकार यो जीवनमा दियौ माया धेरै
समय त बितेको थाहा हुँदैन तिमीसँग
तिम्रो न्यानो अँगालोमा
तिमी हाँस्दा जहिले कोरिन्छ मनमा खुशीको रङ्ग
मेरो न्यानो यो मुटुमा
सुनिदेऊ, आउनेछ बाधाहरू धेरै, नछोडिदेऊ मेरो हात कतै

⏱️ Synced Lyrics
[00:12.13] ओ माया, गाजलु आँखाको त्यो हेराइ, सुनिरहूँ झैँ लाग्ने त्यो बोलाइ
[00:20.26] मायामा पाऱ्यौ किन हो मलाई?
[00:28.22] हेर न, सुनिदिन्छु कुरा त्यो सबै, तिम्रो हातमा हात थमाई
[00:35.95] सम्हालिराख्छु तिमीलाई सधैँ
[00:44.55] घामको त्यो किरणजस्तो उज्यालो हेराइ
[00:50.68] अन्धकार यो जीवनमा दियौ माया धेरै
[00:57.57] घामको त्यो किरणजस्तो उज्यालो हेराइ
[01:03.56] अन्धकार यो जीवनमा दियौ माया धेरै
[01:12.02]
[01:27.57] समय त बितेको थाहा हुँदैन तिमीसँग
[01:34.06] तिम्रो न्यानो अँगालोमा
[01:40.22] तिमी हाँस्दा जहिले कोरिन्छ मनमा खुशीको रङ्ग
[01:46.61] मेरो न्यानो यो मुटुमा
[01:51.55] सुनिदेऊ, आउनेछ बाधाहरू धेरै, नछोडिदेऊ मेरो हात कतै
[01:59.25] सम्हालिराख्छु तिमीलाई सधैँ
[02:07.78] घामको त्यो किरणजस्तो उज्यालो हेराइ
[02:13.86] अन्धकार यो जीवनमा दियौ माया धेरै
[02:20.59] घामको त्यो किरणजस्तो उज्यालो हेराइ
[02:26.82] अन्धकार यो जीवनमा दियौ माया धेरै
[02:35.09]