Kina Ho Kina
🎵 1419 characters
⏱️ 4:34 duration
🆔 ID: 9741354
📜 Lyrics
हेर न यो मेरो घरमा
के पो हो हुँदै छ थाहा नै भएन
चन्द्र र सूर्य छन् आकाशमा
तर यो के भाको? उज्यालै भएन
किन हो किन
किन हो किन
किन हो किन
किन हो किन
हुरी र झरी नि नरोक्ने
छत हो कि बालुवा थाहा नै भएन
घर त मेरै हो लाग्दथ्यो
लालपुर्जा छिमेकमा रहेछ, हैन त?
किन हो किन
किन हो किन
किन हो किन
किन हो किन
कान्छो भाइ अंश माग्छ, जेठो सब छोडी विदेशमा
बाउ नै डाँका भएछन्, हेर न जोगीकै भेषमा
के गरी सम्हालूँ घरलाई, हरे, मेरो आँटै आएन
मै बूढो भएँ कि घर बूढो भएछ थाहै भएन, थाहै भएन, थाहै भएन
किन हो, किन हो, हो-हो-हो
किन हो, किन हो, हो-हो-हो
किन हो, किन हो, हो-हो-हो
किन हो, किन हो, हो-हो-हो
के पो हो हुँदै छ थाहा नै भएन
चन्द्र र सूर्य छन् आकाशमा
तर यो के भाको? उज्यालै भएन
किन हो किन
किन हो किन
किन हो किन
किन हो किन
हुरी र झरी नि नरोक्ने
छत हो कि बालुवा थाहा नै भएन
घर त मेरै हो लाग्दथ्यो
लालपुर्जा छिमेकमा रहेछ, हैन त?
किन हो किन
किन हो किन
किन हो किन
किन हो किन
कान्छो भाइ अंश माग्छ, जेठो सब छोडी विदेशमा
बाउ नै डाँका भएछन्, हेर न जोगीकै भेषमा
के गरी सम्हालूँ घरलाई, हरे, मेरो आँटै आएन
मै बूढो भएँ कि घर बूढो भएछ थाहै भएन, थाहै भएन, थाहै भएन
किन हो, किन हो, हो-हो-हो
किन हो, किन हो, हो-हो-हो
किन हो, किन हो, हो-हो-हो
किन हो, किन हो, हो-हो-हो
⏱️ Synced Lyrics
[00:51.33] हेर न यो मेरो घरमा
[00:55.94] के पो हो हुँदै छ थाहा नै भएन
[01:02.95] चन्द्र र सूर्य छन् आकाशमा
[01:07.78] तर यो के भाको? उज्यालै भएन
[01:13.46] किन हो किन
[01:19.50] किन हो किन
[01:25.28] किन हो किन
[01:31.14] किन हो किन
[01:36.41]
[01:49.76] हुरी र झरी नि नरोक्ने
[01:54.50] छत हो कि बालुवा थाहा नै भएन
[02:01.57] घर त मेरै हो लाग्दथ्यो
[02:06.18] लालपुर्जा छिमेकमा रहेछ, हैन त?
[02:12.11] किन हो किन
[02:17.97] किन हो किन
[02:24.00] किन हो किन
[02:29.85] किन हो किन
[02:35.02]
[03:00.34] कान्छो भाइ अंश माग्छ, जेठो सब छोडी विदेशमा
[03:09.16] बाउ नै डाँका भएछन्, हेर न जोगीकै भेषमा
[03:18.28] के गरी सम्हालूँ घरलाई, हरे, मेरो आँटै आएन
[03:26.78] मै बूढो भएँ कि घर बूढो भएछ थाहै भएन, थाहै भएन, थाहै भएन
[03:44.74] किन हो, किन हो, हो-हो-हो
[03:50.68] किन हो, किन हो, हो-हो-हो
[03:56.38] किन हो, किन हो, हो-हो-हो
[04:02.19] किन हो, किन हो, हो-हो-हो
[04:07.33]
[00:55.94] के पो हो हुँदै छ थाहा नै भएन
[01:02.95] चन्द्र र सूर्य छन् आकाशमा
[01:07.78] तर यो के भाको? उज्यालै भएन
[01:13.46] किन हो किन
[01:19.50] किन हो किन
[01:25.28] किन हो किन
[01:31.14] किन हो किन
[01:36.41]
[01:49.76] हुरी र झरी नि नरोक्ने
[01:54.50] छत हो कि बालुवा थाहा नै भएन
[02:01.57] घर त मेरै हो लाग्दथ्यो
[02:06.18] लालपुर्जा छिमेकमा रहेछ, हैन त?
[02:12.11] किन हो किन
[02:17.97] किन हो किन
[02:24.00] किन हो किन
[02:29.85] किन हो किन
[02:35.02]
[03:00.34] कान्छो भाइ अंश माग्छ, जेठो सब छोडी विदेशमा
[03:09.16] बाउ नै डाँका भएछन्, हेर न जोगीकै भेषमा
[03:18.28] के गरी सम्हालूँ घरलाई, हरे, मेरो आँटै आएन
[03:26.78] मै बूढो भएँ कि घर बूढो भएछ थाहै भएन, थाहै भएन, थाहै भएन
[03:44.74] किन हो, किन हो, हो-हो-हो
[03:50.68] किन हो, किन हो, हो-हो-हो
[03:56.38] किन हो, किन हो, हो-हो-हो
[04:02.19] किन हो, किन हो, हो-हो-हो
[04:07.33]