Nidari (Ko Nimti)
🎵 1644 characters
⏱️ 4:09 duration
🆔 ID: 9761598
📜 Lyrics
त्यो संसार कस्तो होला? छरिएको छ मात्र खुशी
हेर न बतासभरि तिमी र म, म र तिमी
त्यो संसार कस्तो होला? छरिएको छ मात्र खुशी
हेर न बतासभरि तिमी र म, म र तिमी
शीतल-शीतल अनि खुला, मन्द झरी
हेर न जमिनभरि पानीको puddle मा म र तिमी
तिम्रा सपना होऊन् सफा, अनन्त आकाशभरि
होऊन् तारा सारा तिम्रै निम्ति, उदाओस् चन्द्रमा पनि
रु-रु, रु-रु, रु, रु, रु, रु, रु-रु
रु-रु, रु-रु, रु, रु, रु, रु-रु
इशारामै बोल तिमी, म बुझिरहन्छु
सपनीभरि गीत खोजी हिँड्छु, तिमी हाँसिरहनू
हिजोभन्दा अलि बेसी आज चिनेँ तिमीलाई
यी चिन्ने प्रयासहरू कति मीठा
यी सुन्ने प्रयासहरू कति मीठा
बुझ्ने प्रयासहरू कति मीठा
तिम्रा खुल्ने प्रयासहरू मसँगै, मसँगै
यो संसार, त्यो संसार
त्यो संसार कस्तो होला?

⏱️ Synced Lyrics
[00:17.12] त्यो संसार कस्तो होला? छरिएको छ मात्र खुशी
[00:25.64] हेर न बतासभरि तिमी र म, म र तिमी
[00:34.35]
[00:49.78] त्यो संसार कस्तो होला? छरिएको छ मात्र खुशी
[00:58.45] हेर न बतासभरि तिमी र म, म र तिमी
[01:06.33] शीतल-शीतल अनि खुला, मन्द झरी
[01:14.33] हेर न जमिनभरि पानीको puddle मा म र तिमी
[01:22.48] तिम्रा सपना होऊन् सफा, अनन्त आकाशभरि
[01:30.95] होऊन् तारा सारा तिम्रै निम्ति, उदाओस् चन्द्रमा पनि
[01:40.36] रु-रु, रु-रु, रु, रु, रु, रु, रु-रु
[01:48.68] रु-रु, रु-रु, रु, रु, रु, रु-रु
[01:55.17]
[02:11.73] इशारामै बोल तिमी, म बुझिरहन्छु
[02:20.21] सपनीभरि गीत खोजी हिँड्छु, तिमी हाँसिरहनू
[02:28.42] हिजोभन्दा अलि बेसी आज चिनेँ तिमीलाई
[02:36.24] यी चिन्ने प्रयासहरू कति मीठा
[02:40.36] यी सुन्ने प्रयासहरू कति मीठा
[02:44.42] बुझ्ने प्रयासहरू कति मीठा
[02:48.32] तिम्रा खुल्ने प्रयासहरू मसँगै, मसँगै
[03:08.93] यो संसार, त्यो संसार
[03:12.91] त्यो संसार कस्तो होला?
[03:24.78]