Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Antarikchya

👤 Prajina 🎼 SHABDA HARU ⏱️ 2:10
🎵 1172 characters
⏱️ 2:10 duration
🆔 ID: 9789149

📜 Lyrics

सजिलै हाँस्दै छौ, तर पनि निराश यो मन किन?
माया नै खोज्दै छौ, आज पनि त्यही नै सधैँको कुरा
पाइला-पाइला मिलाउँदै म कति टाढा पुगेछु
आशाहरू बिलाउँदा पनि यहाँसम्म आएछु

तर एक-दुई छिनलाई
दिनमा केही पललाई

टाढा लैजाऊ मलाई
यो संसारभन्दा कतै
अन्तरिक्षको कुनै कुनामा बसुँला
आफूसँगै, आफूसँगै

एकान्त खोज्दै छौ, नचाहे नि बानी त्यसकै भइसक्यो
भावनादेखि डराउँछौ, यो मन कति कमजोर बुझ्नाले

तर एक-दुई छिनलाई
दिनमा केही पललाई

जाँदै छु अन्तरिक्ष म
जाऊँ हिँड अन्तरिक्षमा

⏱️ Synced Lyrics

[00:17.93] सजिलै हाँस्दै छौ, तर पनि निराश यो मन किन?
[00:26.53] माया नै खोज्दै छौ, आज पनि त्यही नै सधैँको कुरा
[00:35.00] पाइला-पाइला मिलाउँदै म कति टाढा पुगेछु
[00:43.90] आशाहरू बिलाउँदा पनि यहाँसम्म आएछु
[00:52.97] तर एक-दुई छिनलाई
[00:57.26] दिनमा केही पललाई
[01:01.05] टाढा लैजाऊ मलाई
[01:09.52] यो संसारभन्दा कतै
[01:18.08] अन्तरिक्षको कुनै कुनामा बसुँला
[01:26.61] आफूसँगै, आफूसँगै
[01:35.22] एकान्त खोज्दै छौ, नचाहे नि बानी त्यसकै भइसक्यो
[01:43.84] भावनादेखि डराउँछौ, यो मन कति कमजोर बुझ्नाले
[01:52.84] तर एक-दुई छिनलाई
[01:57.21] दिनमा केही पललाई
[02:00.95] जाँदै छु अन्तरिक्ष म
[02:05.28] जाऊँ हिँड अन्तरिक्षमा
[02:08.93]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings