Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Jaalma

👤 Kali Prasad Baskota 🎼 Resham Filili (Original Motion Picture Soundtrack) ⏱️ 2:29
🎵 2320 characters
⏱️ 2:29 duration
🆔 ID: 9792170

📜 Lyrics

हा, हा, हा, हा
हा, हा, हा, हा

पारि त्यो डाँडामा हेर, घाम लाग्यो घमाइलो, लाग्यो मलाई रमाइलो
तिमी र म घुम्न जाऊँ न
अनि घामले मलाई सताउला, काली मलाई बनाउला
तिमी पिरतीको छाता ओढाऊ न

खोलाजस्तै बगौँ हामी पिरतीको तालैमा, माछी मारौँ जालैमा
हुन्छ कि नाइँ, हुन्न? भन न
अनि जालमा एक्लै पार्छौ कि? अचकल्टोमै छाड्छौ कि?
सिन्दूर लाउँछौ कि नाइँ? भन न

ओ, बैगुनी भई माया नमारे नि कहिल्यै हो
ओ, निष्ठुरी भई भुली नजानू नि कहिल्यै हो
ओ, बैगुनी भई माया नमारे नि कहिल्यै हो
ओ, निष्ठुरी भई भुली नजानू नि कहिल्यै हो

म पनि केमा कम छु नि? पाखुरीमा दम छ नि, सम्पत्ति कमाइन्छ नि
सुनचाँदीले तिम्लाई भरुँला
सुनचाँदी चाहिँदैन, सम्पत्तिलाई आइँदैन
माया गर्छौ कि नाइँ? भन न

पारि त्यो डाँडामा हेर, घाम लाग्यो घमाइलो, लाग्यो मलाई रमाइलो
तिमी र म घुम्न जाऊँ न
अनि घामले मलाई सताउला, काली मलाई बनाउला
तिमी पिरतीको छाता ओढाऊ न

तिमी पिरतीको छाता ओढाऊ न
तिमी र म घुम्न जाऊँ न
तिमी पिरतीको छाता ओढाऊ न
तिमी र म घुम्न जाऊँ न
तिमी पिरतीको छाता ओढाऊ न

⏱️ Synced Lyrics

[00:07.30] हा, हा, हा, हा
[00:14.74] हा, हा, हा, हा
[00:22.00] पारि त्यो डाँडामा हेर, घाम लाग्यो घमाइलो, लाग्यो मलाई रमाइलो
[00:27.87] तिमी र म घुम्न जाऊँ न
[00:31.16] अनि घामले मलाई सताउला, काली मलाई बनाउला
[00:34.87] तिमी पिरतीको छाता ओढाऊ न
[00:38.32]
[00:51.47] खोलाजस्तै बगौँ हामी पिरतीको तालैमा, माछी मारौँ जालैमा
[00:57.23] हुन्छ कि नाइँ, हुन्न? भन न
[01:00.60] अनि जालमा एक्लै पार्छौ कि? अचकल्टोमै छाड्छौ कि?
[01:04.63] सिन्दूर लाउँछौ कि नाइँ? भन न
[01:09.40] ओ, बैगुनी भई माया नमारे नि कहिल्यै हो
[01:15.12] ओ, निष्ठुरी भई भुली नजानू नि कहिल्यै हो
[01:20.73] ओ, बैगुनी भई माया नमारे नि कहिल्यै हो
[01:26.14] ओ, निष्ठुरी भई भुली नजानू नि कहिल्यै हो
[01:31.94] म पनि केमा कम छु नि? पाखुरीमा दम छ नि, सम्पत्ति कमाइन्छ नि
[01:37.81] सुनचाँदीले तिम्लाई भरुँला
[01:41.56] सुनचाँदी चाहिँदैन, सम्पत्तिलाई आइँदैन
[01:45.28] माया गर्छौ कि नाइँ? भन न
[01:48.66] पारि त्यो डाँडामा हेर, घाम लाग्यो घमाइलो, लाग्यो मलाई रमाइलो
[01:54.49] तिमी र म घुम्न जाऊँ न
[01:57.97] अनि घामले मलाई सताउला, काली मलाई बनाउला
[02:01.75] तिमी पिरतीको छाता ओढाऊ न
[02:10.98] तिमी पिरतीको छाता ओढाऊ न
[02:14.84] तिमी र म घुम्न जाऊँ न
[02:18.22] तिमी पिरतीको छाता ओढाऊ न
[02:22.12] तिमी र म घुम्न जाऊँ न
[02:25.58] तिमी पिरतीको छाता ओढाऊ न
[02:28.67]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings