Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Sanglanga Dooby

👤 Gauley Bhai 🎼 Joro ⏱️ 5:43
🎵 3892 characters
⏱️ 5:43 duration
🆔 ID: 9813082

📜 Lyrics

जिउँदमै माया गाँस, मोरिजाने हो
जिउँदमै माया गाँस, मोरिजाने हो

सीमाको पानी, सङ्लङ्ङ डुबी निभेन यो रहर
छनको गाँसमा खुल्यो है ताली, समय हाँसीनाची
सीमाको पानी, सङ्लङ्ङ डुबी निभेन यो रहर

मनमा बाँचे मेटी नजाने तिम्रो-मेरो कुरा
मोरिगए होला माया टाढा
माया जिउँदमै गाँसौँ

नचिताई जागे मनमा चञ्चल यो रहर
नचिताई जागे मनमा चञ्चल यो रहर

सीमाको पानी, सङ्लङ्ङ डुबी निभेन यो रहर
छनको गाँसमा खुल्यो है ताली, समय हाँसीनाची
सीमाको पानी, सङ्लङ्ङ डुबी निभेन यो रहर

नजानी हो भन्नु भएन, भित्रै छ नि स्थिति
लुकाई राख्दा हराई गए पनि
माया जिउँदमै गाँसौँ

ऐना नै बनी मेरै अघि उभियौ तिमी
ऐना नै बनी मेरै अघि उभियौ तिमी

सीमाको पानी, सङ्लङ्ङ डुबी निभेन यो रहर
छनको गाँसमा खुल्यो है ताली, समय हाँसीनाची
सीमाको पानी, सङ्लङ्ङ डुबी निभेन यो रहर

मसीले लेखे भागीराले तिम्रो-मेरो कुरा
मोरिगए होला माया टाढा
माया जिउँदमै गाँसौँ

माया जिउँदमै गाँसौँ

यो मुलीलाई भात खानैपर्ने
खेतमा बसी पर्खिरहन्छिन् कहिले फल्छ भनी, गाँठे!
यो मुलीलाई भात खानैपर्ने
खेतमा बसी पर्खिरहन्छिन् कहिले फल्छ भनी, गाँठे!

(यो मुलीलाई भात खानैपर्ने) हो, सुन हो, नानी
(खेतमा बसी पर्खिरहन्छे कहिले फल्छ भनी, गाँठे!) आऊ बस छेउमा
(यो मुलीलाई भात खानैपर्ने) हो, सुन हो, नानी
(खेतमा बसी पर्खिरहन्छे कहिले फल्छ भनी, गाँठे!) आऊ बस छेउमा, दिउँला है भात
(यो मुलीलाई भात खानैपर्ने) हो, सुन हो, नानी
(खेतमा बसी पर्खिरहन्छे कहिले फल्छ भनी, गाँठे!) आऊ बस छेउमा, ए चिप्लो ढुङ्गा
(यो मुलीलाई भात खानैपर्ने) हो, सुन हो, नानी
(खेतमा बसी पर्खिरहन्छे कहिले फल्छ भनी, गाँठे!) आऊ बस छेउमै, गाऊँ है, ए गाऊँ है

हे नि हो, ओ-हो-हो, ओ-हो-हो, ओ-हो-हो
हे नि हो, ओ-हो-हो, ओ-हो-हो, ओ-हो-हो
हे नि हो, हो-हो-हो, ओ-हो-हो, ओ-हो-हो

⏱️ Synced Lyrics

[00:49.72] जिउँदमै माया गाँस, मोरिजाने हो
[00:56.26] जिउँदमै माया गाँस, मोरिजाने हो
[01:02.50] सीमाको पानी, सङ्लङ्ङ डुबी निभेन यो रहर
[01:09.29] छनको गाँसमा खुल्यो है ताली, समय हाँसीनाची
[01:15.87] सीमाको पानी, सङ्लङ्ङ डुबी निभेन यो रहर
[01:22.38] मनमा बाँचे मेटी नजाने तिम्रो-मेरो कुरा
[01:28.95] मोरिगए होला माया टाढा
[01:33.88] माया जिउँदमै गाँसौँ
[01:41.82] नचिताई जागे मनमा चञ्चल यो रहर
[01:48.35] नचिताई जागे मनमा चञ्चल यो रहर
[01:54.97] सीमाको पानी, सङ्लङ्ङ डुबी निभेन यो रहर
[02:01.41] छनको गाँसमा खुल्यो है ताली, समय हाँसीनाची
[02:08.06] सीमाको पानी, सङ्लङ्ङ डुबी निभेन यो रहर
[02:14.66] नजानी हो भन्नु भएन, भित्रै छ नि स्थिति
[02:21.03] लुकाई राख्दा हराई गए पनि
[02:26.18] माया जिउँदमै गाँसौँ
[02:34.04] ऐना नै बनी मेरै अघि उभियौ तिमी
[02:40.80] ऐना नै बनी मेरै अघि उभियौ तिमी
[02:47.23] सीमाको पानी, सङ्लङ्ङ डुबी निभेन यो रहर
[02:53.74] छनको गाँसमा खुल्यो है ताली, समय हाँसीनाची
[03:00.29] सीमाको पानी, सङ्लङ्ङ डुबी निभेन यो रहर
[03:06.95] मसीले लेखे भागीराले तिम्रो-मेरो कुरा
[03:13.33] मोरिगए होला माया टाढा
[03:18.23] माया जिउँदमै गाँसौँ
[03:23.35]
[03:30.58] माया जिउँदमै गाँसौँ
[03:35.77]
[03:58.36] यो मुलीलाई भात खानैपर्ने
[04:04.16] खेतमा बसी पर्खिरहन्छिन् कहिले फल्छ भनी, गाँठे!
[04:09.98] यो मुलीलाई भात खानैपर्ने
[04:15.83] खेतमा बसी पर्खिरहन्छिन् कहिले फल्छ भनी, गाँठे!
[04:21.42] (यो मुलीलाई भात खानैपर्ने) हो, सुन हो, नानी
[04:27.21] (खेतमा बसी पर्खिरहन्छे कहिले फल्छ भनी, गाँठे!) आऊ बस छेउमा
[04:33.05] (यो मुलीलाई भात खानैपर्ने) हो, सुन हो, नानी
[04:38.77] (खेतमा बसी पर्खिरहन्छे कहिले फल्छ भनी, गाँठे!) आऊ बस छेउमा, दिउँला है भात
[04:44.42] (यो मुलीलाई भात खानैपर्ने) हो, सुन हो, नानी
[04:50.32] (खेतमा बसी पर्खिरहन्छे कहिले फल्छ भनी, गाँठे!) आऊ बस छेउमा, ए चिप्लो ढुङ्गा
[04:56.04] (यो मुलीलाई भात खानैपर्ने) हो, सुन हो, नानी
[05:01.92] (खेतमा बसी पर्खिरहन्छे कहिले फल्छ भनी, गाँठे!) आऊ बस छेउमै, गाऊँ है, ए गाऊँ है
[05:07.67] हे नि हो, ओ-हो-हो, ओ-हो-हो, ओ-हो-हो
[05:19.13] हे नि हो, ओ-हो-हो, ओ-हो-हो, ओ-हो-हो
[05:30.73] हे नि हो, हो-हो-हो, ओ-हो-हो, ओ-हो-हो
[05:39.63]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings