Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Aparibhasit

👤 Swar 🎼 Aparibhasit ⏱️ 4:41
🎵 2138 characters
⏱️ 4:41 duration
🆔 ID: 9834843

📜 Lyrics

भ्रम नै होस् मनको, खुसी नै छु म
माया धेरै-धेरै गर्छु, तर अर्थ केही छैन
भावनाहरू पोखूँ पनि अधिकार छैन
तर यो नमान कि भावना नै छैन
तिमी कल्पना हाै, वास्तविकतामा छैनाै
मेरो भ्रम हाै, परिभाषित मैले गर्न सक्दिन
तिमी मेरा हरेक चाहना अनि बहाना हाै
मेरो मनभित्रका हरेक खुसी हाै
मेरो सपनाभरि तिमी, तिमी नै छाै
मेरो जीवनभरि तिमी रहनेछाै
मेरो मृत्युसँगै तिमी पनि मर्नेछाै
हाै सपना, मलाई बिउँझाइदेऊ न
हाै चाहना, तर केही चाहन्न
भ्रम होस्, तर खुसी नै छु म
यो माया हो, तर अर्थ केही छैन
मेरो मनभित्रका हरेक खुसी हाै
मेरो सपनाभरि तिमी, तिमी नै छाै
मेरो जीवनभरि तिमी रहनेछाै
मेरो मृत्युसँगै तिमी पनि मर्नेछाै
भ्रम नै होस् मनको, तर खुसी नै छु म
अस्पष्ट हुन्, उदासी होस्, तर
मनका डरलाग्दा ती भावना होलान्
मुटुमा राखिसकेँ, हेर
मेरो मनभित्रका हरेक खुसी हाै
मेरो सपनाभरि तिमी, तिमी नै छाै
मेरो जीवनभरि तिमी रहनेछाै
मेरो मृत्युसँगै तिमी पनि मर्नेछाै

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings