Nabola Masanga
🎵 1575 characters
⏱️ 3:15 duration
🆔 ID: 9848395
📜 Lyrics
पागल, पागल म
पागल हुन्छु म
बरु नबोल मसँग
नबोल मसँग
अल्झिएर बस्न मेरो मनले चाहेन
के चाहन्छौ मबाट तिमी, नबिराई भन
अल्झिएर बस्न मेरो मनले चाहेन
के चाहन्छौ मबाट तिमी, नबिराई भन
बिरामी मन लिएर बसिरहूँ म
मानेर तिमीबिना मेरो जिन्दगी छैन
नबोल मसँग टाढिने भए
नभेट मसँग छुट्टिने भए
नबोल मसँग टाढिने भए
नभेट मसँग छुट्टिने भए
म पागल हुँदै छु
म पागल हुँदै छु
म पागल हुँदै छु
म पागल हुँदै छु
के कोरूँ चिठी तिम्ले च्यात्ने भए?
के लेखूँ म गीत तिम्ले नसुन्ने भए?
के कोरूँ चिठी तिम्ले च्यात्ने भए?
के लेखूँ म गीत तिम्ले नसुन्ने भए?
मेरो भइदिने हैन तिमी?
सुनिदेऊ न, प्रिय
आवाज मेरो मर्दै छ आज
सुनिदेऊ न मलाई
नबोल मसँग टाढिने भए
पागल हुन्छु म
बरु नबोल मसँग
नबोल मसँग
अल्झिएर बस्न मेरो मनले चाहेन
के चाहन्छौ मबाट तिमी, नबिराई भन
अल्झिएर बस्न मेरो मनले चाहेन
के चाहन्छौ मबाट तिमी, नबिराई भन
बिरामी मन लिएर बसिरहूँ म
मानेर तिमीबिना मेरो जिन्दगी छैन
नबोल मसँग टाढिने भए
नभेट मसँग छुट्टिने भए
नबोल मसँग टाढिने भए
नभेट मसँग छुट्टिने भए
म पागल हुँदै छु
म पागल हुँदै छु
म पागल हुँदै छु
म पागल हुँदै छु
के कोरूँ चिठी तिम्ले च्यात्ने भए?
के लेखूँ म गीत तिम्ले नसुन्ने भए?
के कोरूँ चिठी तिम्ले च्यात्ने भए?
के लेखूँ म गीत तिम्ले नसुन्ने भए?
मेरो भइदिने हैन तिमी?
सुनिदेऊ न, प्रिय
आवाज मेरो मर्दै छ आज
सुनिदेऊ न मलाई
नबोल मसँग टाढिने भए
⏱️ Synced Lyrics
[00:12.48] पागल, पागल म
[00:18.85] पागल हुन्छु म
[00:24.83] बरु नबोल मसँग
[00:31.22] नबोल मसँग
[00:44.02] अल्झिएर बस्न मेरो मनले चाहेन
[00:50.30] के चाहन्छौ मबाट तिमी, नबिराई भन
[00:56.57] अल्झिएर बस्न मेरो मनले चाहेन
[01:02.66] के चाहन्छौ मबाट तिमी, नबिराई भन
[01:08.85] बिरामी मन लिएर बसिरहूँ म
[01:15.21] मानेर तिमीबिना मेरो जिन्दगी छैन
[01:21.65] नबोल मसँग टाढिने भए
[01:28.11] नभेट मसँग छुट्टिने भए
[01:34.39] नबोल मसँग टाढिने भए
[01:40.46] नभेट मसँग छुट्टिने भए
[01:46.89] म पागल हुँदै छु
[01:52.85] म पागल हुँदै छु
[01:59.28] म पागल हुँदै छु
[02:05.62] म पागल हुँदै छु
[02:12.35] के कोरूँ चिठी तिम्ले च्यात्ने भए?
[02:18.47] के लेखूँ म गीत तिम्ले नसुन्ने भए?
[02:24.82] के कोरूँ चिठी तिम्ले च्यात्ने भए?
[02:31.05] के लेखूँ म गीत तिम्ले नसुन्ने भए?
[02:37.16] मेरो भइदिने हैन तिमी?
[02:43.84] सुनिदेऊ न, प्रिय
[02:50.38] आवाज मेरो मर्दै छ आज
[02:56.64] सुनिदेऊ न मलाई
[03:02.89] नबोल मसँग टाढिने भए
[03:11.63]
[00:18.85] पागल हुन्छु म
[00:24.83] बरु नबोल मसँग
[00:31.22] नबोल मसँग
[00:44.02] अल्झिएर बस्न मेरो मनले चाहेन
[00:50.30] के चाहन्छौ मबाट तिमी, नबिराई भन
[00:56.57] अल्झिएर बस्न मेरो मनले चाहेन
[01:02.66] के चाहन्छौ मबाट तिमी, नबिराई भन
[01:08.85] बिरामी मन लिएर बसिरहूँ म
[01:15.21] मानेर तिमीबिना मेरो जिन्दगी छैन
[01:21.65] नबोल मसँग टाढिने भए
[01:28.11] नभेट मसँग छुट्टिने भए
[01:34.39] नबोल मसँग टाढिने भए
[01:40.46] नभेट मसँग छुट्टिने भए
[01:46.89] म पागल हुँदै छु
[01:52.85] म पागल हुँदै छु
[01:59.28] म पागल हुँदै छु
[02:05.62] म पागल हुँदै छु
[02:12.35] के कोरूँ चिठी तिम्ले च्यात्ने भए?
[02:18.47] के लेखूँ म गीत तिम्ले नसुन्ने भए?
[02:24.82] के कोरूँ चिठी तिम्ले च्यात्ने भए?
[02:31.05] के लेखूँ म गीत तिम्ले नसुन्ने भए?
[02:37.16] मेरो भइदिने हैन तिमी?
[02:43.84] सुनिदेऊ न, प्रिय
[02:50.38] आवाज मेरो मर्दै छ आज
[02:56.64] सुनिदेऊ न मलाई
[03:02.89] नबोल मसँग टाढिने भए
[03:11.63]