Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Maya Ta Maya Ho

👤 THE UNDERTAKIN'G J.J 🎼 Maya Ta Maya Ho ⏱️ 4:49
🎵 4737 characters
⏱️ 4:49 duration
🆔 ID: 9866005

📜 Lyrics

वारि र पारि दुई किनारमाझ यो खोला बग्दछ
तिम्रो र मेरो दुई मुटुमाझ यो माया अल्झेछ
खोला भएर जहाँ बगे पनि किनारझैँ साथ रहनेछु

हो, भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो

माया त माया हो
कति सरल वाक्यको नि विशाल अर्थ पाउँछु यी चार शब्दमा
दैवको आकर्षित रचना हौ तिमी जो लेखिएकै थिएन मेरो भाग्यमा
समयको नि दोष थियो यो सुनौलो सम्बन्ध फुत्काउन
म गलत मार्गमा लडिरहँदा तिम्ले प्रयास त गरेकै हो उठाउन
त्यही क्षणलाई आज भुलिदेऊ भन्दा कसरी सक्छु र भुलाउन?
मन र दिमागको युद्धमा सकिन भावनाको अस्तित्व छुटाउन

भावना के हो माया? त्यसमा छु डुबिरा म
गगनको चरीसरि तिमी र म उडिराख्न
मन त भविष्यमा पीडा पनि खुशी पार्न
बाध्यता, विवश, क्रोध, कारण हामी छुटी जान
समय फुत्की गाछ, मन-दिमाग जुधिराछ
वर्तमान छैन प्यारो विगतलाई भुली जान
म भने सम्झी बस्छु, तिमी भन्छौ भुलिराख्न
माया त माया हो, सक्दिन म भुली जान

जन्म, ए जन्म, पुनर्जन्म, म फेरि जन्मिउँला
म तिम्रो लागि, म तिम्रो लागि फेरि जनम लिउँला

हो, भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो
माया त माया हो
माया त माया हो

याद छ नि हाम्रो कुरा, आँट गर्ने सात जुनी?
व्यक्त नै के पो गरूँ? सब कुरा थाहै छ नि
बद्लिन्छ भावना, समय अनि साथ पनि
भन्थ्यौ नदिए घरबाट मैसँग भाग्छु नि
अनिदो रातसँगै सपना नि जली जान्छ
यादमै भो सीमित खुसी खुलेर हाँसिराख्दा
छुटेसी सम्बन्ध यो मन त थेन बाँचिराख्न
अहिले त साथमै छैनौ, भएन नि मरी जान

गल्तीहरू सब स्विकार्छु, हाम्रो सुनौलो सम्बन्ध बिगार्नु
कहाँ मन थियो त तिमीबाट टाढा गई एक्लोपन, घृणा निम्त्याउनु
तर वास्तविकता कति गाह्रो हुन्छ, सब सोचेको पूरा नि हुँदैन
कसले सोचेको थियो त्यो नयनमा आज मेरो लागि माया हुँदैन?

चोखो मायाको अन्त्य हुँदा पीडा देख्नेले थाहा पाउँदैन
यो जुनीमा त त्यस्तै भयो, अर्को जन्म भेटौँला है
त्यो बेलासम्म याद गर्नू
माया त माया हो, माया त माया हो, माया त माया हो

जन्म, ए जन्म, पुनर्जन्म, म फेरि जन्मिउँला
म तिम्रो लागि, म तिम्रो लागि फेरि जनम लिउँला

हो, भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो
माया त माया हो
माया त माया हो

⏱️ Synced Lyrics

[00:24.49] वारि र पारि दुई किनारमाझ यो खोला बग्दछ
[00:36.90] तिम्रो र मेरो दुई मुटुमाझ यो माया अल्झेछ
[00:49.00] खोला भएर जहाँ बगे पनि किनारझैँ साथ रहनेछु
[01:00.57] हो, भुलिदिनेलाई, सम्झिदिनेलाई
[01:07.54] माया त माया हो
[01:13.76] माया त माया हो
[01:20.12] माया त माया हो
[01:21.46] कति सरल वाक्यको नि विशाल अर्थ पाउँछु यी चार शब्दमा
[01:25.25] दैवको आकर्षित रचना हौ तिमी जो लेखिएकै थिएन मेरो भाग्यमा
[01:29.39] समयको नि दोष थियो यो सुनौलो सम्बन्ध फुत्काउन
[01:32.68] म गलत मार्गमा लडिरहँदा तिम्ले प्रयास त गरेकै हो उठाउन
[01:36.36] त्यही क्षणलाई आज भुलिदेऊ भन्दा कसरी सक्छु र भुलाउन?
[01:39.77] मन र दिमागको युद्धमा सकिन भावनाको अस्तित्व छुटाउन
[01:44.67] भावना के हो माया? त्यसमा छु डुबिरा म
[01:47.82] गगनको चरीसरि तिमी र म उडिराख्न
[01:50.82] मन त भविष्यमा पीडा पनि खुशी पार्न
[01:53.85] बाध्यता, विवश, क्रोध, कारण हामी छुटी जान
[01:56.95] समय फुत्की गाछ, मन-दिमाग जुधिराछ
[02:00.19] वर्तमान छैन प्यारो विगतलाई भुली जान
[02:03.15] म भने सम्झी बस्छु, तिमी भन्छौ भुलिराख्न
[02:06.39] माया त माया हो, सक्दिन म भुली जान
[02:09.22] जन्म, ए जन्म, पुनर्जन्म, म फेरि जन्मिउँला
[02:21.38] म तिम्रो लागि, म तिम्रो लागि फेरि जनम लिउँला
[02:32.94] हो, भुलिदिनेलाई, सम्झिदिनेलाई
[02:40.08] माया त माया हो
[02:46.06] माया त माया हो
[02:52.24] माया त माया हो
[02:58.28] माया त माया हो
[03:04.68] याद छ नि हाम्रो कुरा, आँट गर्ने सात जुनी?
[03:07.65] व्यक्त नै के पो गरूँ? सब कुरा थाहै छ नि
[03:10.97] बद्लिन्छ भावना, समय अनि साथ पनि
[03:13.96] भन्थ्यौ नदिए घरबाट मैसँग भाग्छु नि
[03:16.85] अनिदो रातसँगै सपना नि जली जान्छ
[03:20.16] यादमै भो सीमित खुसी खुलेर हाँसिराख्दा
[03:23.12] छुटेसी सम्बन्ध यो मन त थेन बाँचिराख्न
[03:26.30] अहिले त साथमै छैनौ, भएन नि मरी जान
[03:29.03] गल्तीहरू सब स्विकार्छु, हाम्रो सुनौलो सम्बन्ध बिगार्नु
[03:32.05] कहाँ मन थियो त तिमीबाट टाढा गई एक्लोपन, घृणा निम्त्याउनु
[03:35.05] तर वास्तविकता कति गाह्रो हुन्छ, सब सोचेको पूरा नि हुँदैन
[03:38.19] कसले सोचेको थियो त्यो नयनमा आज मेरो लागि माया हुँदैन?
[03:41.63] चोखो मायाको अन्त्य हुँदा पीडा देख्नेले थाहा पाउँदैन
[03:45.12] यो जुनीमा त त्यस्तै भयो, अर्को जन्म भेटौँला है
[03:48.14] त्यो बेलासम्म याद गर्नू
[03:49.70] माया त माया हो, माया त माया हो, माया त माया हो
[03:53.79] जन्म, ए जन्म, पुनर्जन्म, म फेरि जन्मिउँला
[04:05.97] म तिम्रो लागि, म तिम्रो लागि फेरि जनम लिउँला
[04:17.42] हो, भुलिदिनेलाई, सम्झिदिनेलाई
[04:24.34] माया त माया हो
[04:30.52] माया त माया हो
[04:36.71] माया त माया हो
[04:42.99] माया त माया हो
[04:47.71]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings