Samsara
🎵 1062 characters
⏱️ 3:36 duration
🆔 ID: 9876517
📜 Lyrics
डुलेछु फेरि यहाँ, भिरलो बाटोमा
पुग्नु छ मलाई त्यहाँ, आनन्द छ जहाँ
अन्धकार छाएछ यहाँ,
जानु छ मलाई उज्यालो त्यो पारी डाँडा
यहाँ त फेरि त्यो रौनक छ त्यही कथा घरी घरी
मोहको पर्खाल भित्र कटेछ जिन्दगी
सक्दिन म, रमाउन यहाँ
जान देऊ मलाई, सुखको त्यो दुनियाँमा
जान देऊ मलाई, जान देऊ नरोक (नरोक)
छाडी देऊ मलाई छाडी देऊ स्वतन्त्र (स्वतन्त्र)
सक्दिन म, रहन यहाँ
जान देऊ मलाई
सुखको त्यो दुनियाँमा
नरोक मलाई, मलाई जानु त छ कहाँ
पुग्नु छ मलाई त्यहाँ, आनन्द छ जहाँ
अन्धकार छाएछ यहाँ,
जानु छ मलाई उज्यालो त्यो पारी डाँडा
यहाँ त फेरि त्यो रौनक छ त्यही कथा घरी घरी
मोहको पर्खाल भित्र कटेछ जिन्दगी
सक्दिन म, रमाउन यहाँ
जान देऊ मलाई, सुखको त्यो दुनियाँमा
जान देऊ मलाई, जान देऊ नरोक (नरोक)
छाडी देऊ मलाई छाडी देऊ स्वतन्त्र (स्वतन्त्र)
सक्दिन म, रहन यहाँ
जान देऊ मलाई
सुखको त्यो दुनियाँमा
नरोक मलाई, मलाई जानु त छ कहाँ