Sajjan Raj Vaidya - Chitthi Bhitra [Official Release]
🎵 2019 characters
⏱️ 5:04 duration
🆔 ID: 9882911
📜 Lyrics
चिट्ठीभित्र राखेर पठाउँदै छु मेरो माया म तिमीलाई
खोली पढिदेऊ न है
अटेजति भरेर पानाहरू, मायाका कुरा लेखेर
मनले जानेको सबै
अक्षर-अक्षर जोडेर, भावनाहरू सबै पोखेर
तिमीलाई नै सुम्पिदिएँ यो मन
तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ
हाँसोले खुशी चिनेझैँ मेरो मुटुले तिमीलाई चिन्छ
हामी दुई एकअर्काकै सहाराले बाँचौँला हाम्रो जिन्दगी
एउटै नाम बोकेर
बुढेसकालमा हाँसोले चाउरिएका हाम्रा अनुहारका रेखाले
हाम्रै काव्य कोरेर
मेरो स्वर, मेरो सङ्गीत तिम्रै नाम गरेर
म तिम्रै निम्ति जिएँ जीवन

भएजति मेरो माया अलि-अलि गर्दागर्दै
तिम्रै हत्केलामा मैले ल्याई राखिदिएँ सबै
तिम्रै हाँसोको दृश्यले मेरो खुशीलाई रूप दिन्छ

⏱️ Synced Lyrics
[00:18.78] चिट्ठीभित्र राखेर पठाउँदै छु मेरो माया म तिमीलाई
[00:28.21] खोली पढिदेऊ न है
[00:36.36] अटेजति भरेर पानाहरू, मायाका कुरा लेखेर
[00:45.78] मनले जानेको सबै
[00:53.59] अक्षर-अक्षर जोडेर, भावनाहरू सबै पोखेर
[01:01.97] तिमीलाई नै सुम्पिदिएँ यो मन
[01:09.70] तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ
[01:18.73] हाँसोले खुशी चिनेझैँ मेरो मुटुले तिमीलाई चिन्छ
[02:04.01] हामी दुई एकअर्काकै सहाराले बाँचौँला हाम्रो जिन्दगी
[02:13.51] एउटै नाम बोकेर
[02:21.58] बुढेसकालमा हाँसोले चाउरिएका हाम्रा अनुहारका रेखाले
[02:31.10] हाम्रै काव्य कोरेर
[02:38.66] मेरो स्वर, मेरो सङ्गीत तिम्रै नाम गरेर
[02:47.35] म तिम्रै निम्ति जिएँ जीवन
[02:55.25] तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ
[03:04.25] हाँसोले खुशी चिनेझैँ मेरो मुटुले तिमीलाई चिन्छ
[03:48.08] भएजति मेरो माया अलि-अलि गर्दागर्दै
[03:56.72] तिम्रै हत्केलामा मैले ल्याई राखिदिएँ सबै
[04:05.42] तिम्रै हाँसोको दृश्यले मेरो खुशीलाई रूप दिन्छ
[04:14.33] तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ
[04:24.38]