Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Timile ta Hoina

👤 Bachu Kailash 🎼 Lali Gurans ⏱️ 4:09
🎵 1985 characters
⏱️ 4:09 duration
🆔 ID: 9885831

📜 Lyrics

तिमीले त हैन, तिम्रा भाकाहरुले
मेरो मुटु छोई सकेछन्
मैले पनि हैन, मेरा आँखाहरुले
तिम्रो लागि रोईसकेछन्

तिमीले त हैन, तिम्रा भाकाहरुले
मेरो मुटु छोई सकेछन्

तेसै-तेसै कस्तो गाढा, माया बसेको
धुँदा पनि जाँदै नजाने
तेसै-तेसै कस्तो गाढा, माया बसेको
धुँदा पनि जाँदै नजाने
माया भन्नु यस्तै हो कि, मलाई मात्रै यस्तो
रुँदा पनि जाँदै नजाने

तिमीले त हैन, तिम्रा भाकाहरुले
मेरो मुटु छोई सकेछन्
मैले पनि हैन, मेरा आँखाहरुले
तिम्रो लागि रोईसकेछन्

एकोहोरो माया बोकी, के भनेर सोधौं
मलाई पिर पर्नु पर्यो नि
एकोहोरो माया बोकी, के भनेर सोधौं
मलाई पिर पर्नु पर्यो नि
सपनीमा त्यति गाढा, बिपनीमा टाढा
यो मायाले गर्नु गर्यो नि

तिमीले त हैन, तिम्रा भाकाहरुले
मेरो मुटु छोई सकेछन्
मैले पनि हैन, मेरा आँखाहरुले
तिम्रो लागि रोईसकेछन्

तिमीले त हैन, तिम्रा भाकाहरुले
मेरो मुटु छोई सकेछन्

⏱️ Synced Lyrics

[00:22.90] तिमीले त हैन, तिम्रा भाकाहरुले
[00:29.20] मेरो मुटु छोई सकेछन्
[00:35.16] मैले पनि हैन, मेरा आँखाहरुले
[00:41.67] तिम्रो लागि रोईसकेछन्
[00:47.23] तिमीले त हैन, तिम्रा भाकाहरुले
[00:53.55] मेरो मुटु छोई सकेछन्
[00:57.82]
[01:23.44] तेसै-तेसै कस्तो गाढा, माया बसेको
[01:29.52] धुँदा पनि जाँदै नजाने
[01:35.38] तेसै-तेसै कस्तो गाढा, माया बसेको
[01:41.39] धुँदा पनि जाँदै नजाने
[01:47.11] माया भन्नु यस्तै हो कि, मलाई मात्रै यस्तो
[01:52.85] रुँदा पनि जाँदै नजाने
[01:58.60] तिमीले त हैन, तिम्रा भाकाहरुले
[02:05.38] मेरो मुटु छोई सकेछन्
[02:10.96] मैले पनि हैन, मेरा आँखाहरुले
[02:17.27] तिम्रो लागि रोईसकेछन्
[02:21.60]
[02:52.97] एकोहोरो माया बोकी, के भनेर सोधौं
[02:59.13] मलाई पिर पर्नु पर्यो नि
[03:04.91] एकोहोरो माया बोकी, के भनेर सोधौं
[03:10.84] मलाई पिर पर्नु पर्यो नि
[03:16.70] सपनीमा त्यति गाढा, बिपनीमा टाढा
[03:22.32] यो मायाले गर्नु गर्यो नि
[03:28.14] तिमीले त हैन, तिम्रा भाकाहरुले
[03:34.75] मेरो मुटु छोई सकेछन्
[03:40.45] मैले पनि हैन, मेरा आँखाहरुले
[03:46.81] तिम्रो लागि रोईसकेछन्
[03:52.57] तिमीले त हैन, तिम्रा भाकाहरुले
[03:58.88] मेरो मुटु छोई सकेछन्
[04:00.88]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings