Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Ajambari

👤 Monkey Temple Nepal 🎼 Monkey Temple Nepal ⏱️ 3:51
🎵 1728 characters
⏱️ 3:51 duration
🆔 ID: 9888830

📜 Lyrics

आसैआसमा तिमी बसेको छौ
मेरै मनको कुनै माझमा
सासैसासमा तिमी अल्झेको छौ
मेरै शब्दको परिभाषामा

तिमी र म सधैँभरि अजम्बरी, यस गीतसरि

बाचौँला सधैँ दुःख र सुखमा
पिरतीको मुहानसरि
हाँसौँला सधैँ यो मनै खोलेर
पिरतीको दोसाँधभरि

हरेक पलमा, हरेक छन्दमा
तिमी बसेको छौ मन्द पवनमा
मेरो इच्छामा, हरेक आकाङ्क्षामा
तिमी बसेको छौ छातीको भित्तामा

तिमी र म सधैँभरि अजम्बरी, यस गीतसरि
तिमी र म सधैँभरि अजम्बरी, झरीसरि

आसैआसमा तिमी बसेको छौ
मेरै मनको कुनै माझमा
सासैसासमा तिमी अल्झेको छौ
मेरै शब्दको परिभाषामा

तिमी र म सधैँभरि अजम्बरी, यस गीतसरि
तिमी र म सधैँभरि अजम्बरी, यस गीतसरि
तिमी र म, म र तिमी
तिमी र म, hoo

तिमी र म, म र तिमी सधैँभरि अजम्बरी
यस गीतसरि
यस गीतसरि
यस गीतसरि
यस गीतसरि

⏱️ Synced Lyrics

[00:20.79] आसैआसमा तिमी बसेको छौ
[00:25.73] मेरै मनको कुनै माझमा
[00:30.30] सासैसासमा तिमी अल्झेको छौ
[00:34.96] मेरै शब्दको परिभाषामा
[00:39.99] तिमी र म सधैँभरि अजम्बरी, यस गीतसरि
[00:49.37] बाचौँला सधैँ दुःख र सुखमा
[00:54.69] पिरतीको मुहानसरि
[00:58.94] हाँसौँला सधैँ यो मनै खोलेर
[01:04.00] पिरतीको दोसाँधभरि
[01:08.51] हरेक पलमा, हरेक छन्दमा
[01:13.39] तिमी बसेको छौ मन्द पवनमा
[01:18.51] मेरो इच्छामा, हरेक आकाङ्क्षामा
[01:22.92] तिमी बसेको छौ छातीको भित्तामा
[01:27.81] तिमी र म सधैँभरि अजम्बरी, यस गीतसरि
[01:37.33] तिमी र म सधैँभरि अजम्बरी, झरीसरि
[01:46.82]
[02:08.85] आसैआसमा तिमी बसेको छौ
[02:13.60] मेरै मनको कुनै माझमा
[02:18.32] सासैसासमा तिमी अल्झेको छौ
[02:23.12] मेरै शब्दको परिभाषामा
[02:27.75] तिमी र म सधैँभरि अजम्बरी, यस गीतसरि
[02:37.32] तिमी र म सधैँभरि अजम्बरी, यस गीतसरि
[02:47.16] तिमी र म, म र तिमी
[02:51.70] तिमी र म, hoo
[03:06.29] तिमी र म, म र तिमी सधैँभरि अजम्बरी
[03:15.75] यस गीतसरि
[03:18.18] यस गीतसरि
[03:20.69] यस गीतसरि
[03:22.85] यस गीतसरि
[03:27.14]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings