Ajambari Maya
🎵 3005 characters
⏱️ 3:51 duration
🆔 ID: 9888881
📜 Lyrics
तिमी त्यहाँ, म छु यहाँ, नाता यो होला कस्तो?

माया हो यो अजम्मरी कि बद्लिने मौसमजस्तो?

तिमी त्यहाँ, म छु यहाँ
बिनातिमी शून्य लाग्छ जिन्दगी, हो-हो, जिन्दगी
आउँछौ तिमी भनी यो मुटु बन्धकी, हो-हो, बन्धकी
सम्झना तिम्रो आउँछ यो मन भरेर, हो-हो, भरेर
राखेछु तिमीलाई यो मेरो दिल कोरेर, हो-हो, कोरेर

आज कि भोलि भन्दै बित्ने जिन्दगीको के भर?
लाएको माया तिमीसँगै, अरू त को नै छ र?
हो, आज कि भोलि भन्दै बित्ने जिन्दगीको के भर?
लाएको माया तिमीसँगै, अरू त को नै छ र?
काटौँला सुखदु:ख सजाई खुशीकै फूलबारी
माया, कहिले टाढिई नजानू, बग्नेछन् आँसुका झरी

माया थिएन यो अजम्मरी, यो बद्लिदियो मौसमजस्तो

⏱️ Synced Lyrics
[00:32.08] तिमी त्यहाँ, म छु यहाँ, नाता यो होला कस्तो?
[00:37.72] तिमी त्यहाँ, म छु यहाँ, नाता यो होला कस्तो?
[00:43.65] माया हो यो अजम्मरी कि बद्लिने मौसमजस्तो?
[00:49.66] माया हो यो अजम्मरी कि बद्लिने मौसमजस्तो?
[00:55.51] तिमी त्यहाँ, म छु यहाँ
[00:59.51]
[01:10.05] बिनातिमी शून्य लाग्छ जिन्दगी, हो-हो, जिन्दगी
[01:16.05] आउँछौ तिमी भनी यो मुटु बन्धकी, हो-हो, बन्धकी
[01:21.74] सम्झना तिम्रो आउँछ यो मन भरेर, हो-हो, भरेर
[01:27.78] राखेछु तिमीलाई यो मेरो दिल कोरेर, हो-हो, कोरेर
[01:33.44] तिमी त्यहाँ, म छु यहाँ, नाता यो होला कस्तो?
[01:39.49] माया हो यो अजम्मरी कि बद्लिने मौसमजस्तो?
[01:45.22] माया हो यो अजम्मरी कि बद्लिने मौसमजस्तो?
[01:50.28]
[02:08.74] आज कि भोलि भन्दै बित्ने जिन्दगीको के भर?
[02:14.48] लाएको माया तिमीसँगै, अरू त को नै छ र?
[02:25.35] हो, आज कि भोलि भन्दै बित्ने जिन्दगीको के भर?
[02:32.03] लाएको माया तिमीसँगै, अरू त को नै छ र?
[02:37.94] काटौँला सुखदु:ख सजाई खुशीकै फूलबारी
[02:43.58] माया, कहिले टाढिई नजानू, बग्नेछन् आँसुका झरी
[02:49.75] तिमी त्यहाँ, म छु यहाँ, नाता यो होला कस्तो?
[02:55.55] माया हो यो अजम्मरी कि बद्लिने मौसमजस्तो?
[03:01.47] तिमी त्यहाँ, म छु यहाँ, नाता यो होला कस्तो?
[03:07.12] माया हो यो अजम्मरी कि बद्लिने मौसमजस्तो?
[03:13.01] माया हो यो अजम्मरी कि बद्लिने मौसमजस्तो?
[03:18.81] माया हो यो अजम्मरी कि बद्लिने मौसमजस्तो?
[03:24.64] माया थिएन यो अजम्मरी, यो बद्लिदियो मौसमजस्तो
[03:30.56] माया थिएन यो अजम्मरी, यो बद्लिदियो मौसमजस्तो
[03:36.52] माया थिएन यो अजम्मरी, यो बद्लिदियो मौसमजस्तो
[03:42.22] माया थिएन यो अजम्मरी, यो बद्लिदियो मौसमजस्तो
[03:47.53]