Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Tyaag

👤 The Elements 🎼 Urja ⏱️ 4:00
🎵 1198 characters
⏱️ 4:00 duration
🆔 ID: 9888997

📜 Lyrics

साँझ बढ्यो, याद पनि
हावा चिसो, मन पनि
भेट न भेट तिमी आधाबाटो, म आउँछु आधी
अप्ठेरा वेग नि कट्छ, के हो र हाम्रो दूरी?

त्यागिदिने भए मिल्थ्यो होला
बाँधिदिएँ तिमीलाई अँगालोमा
जाने भए सँगै लग
जुर्ने भए जुराऊँ न

हात बढाऊ, तिमी र म हामी बनौँ
आड बन कठोरतामा

त्यागिदिने भए मिल्थ्यो होला
बाँधिदिएँ तिमीलाई अँगालोमा
जाने भए सँगै लग
जुर्ने भए जुराऊँ न

त्यागिदिने भए मिल्थ्यो होला
बाँधिदिएँ तिमीलाई अँगालोमा
जाने भए सँगै लग
जुर्ने भए जुराऊँ न

त्यागिदिने भए मिल्थ्यो होला

⏱️ Synced Lyrics

[00:15.84] साँझ बढ्यो, याद पनि
[00:23.53] हावा चिसो, मन पनि
[00:31.35] भेट न भेट तिमी आधाबाटो, म आउँछु आधी
[00:38.31] अप्ठेरा वेग नि कट्छ, के हो र हाम्रो दूरी?
[00:45.38]
[01:02.29] त्यागिदिने भए मिल्थ्यो होला
[01:09.98] बाँधिदिएँ तिमीलाई अँगालोमा
[01:17.73] जाने भए सँगै लग
[01:25.43] जुर्ने भए जुराऊँ न
[01:32.11]
[01:48.72] हात बढाऊ, तिमी र म हामी बनौँ
[01:56.52] आड बन कठोरतामा
[02:04.30] त्यागिदिने भए मिल्थ्यो होला
[02:12.01] बाँधिदिएँ तिमीलाई अँगालोमा
[02:19.74] जाने भए सँगै लग
[02:27.47] जुर्ने भए जुराऊँ न
[02:33.82]
[03:13.86] त्यागिदिने भए मिल्थ्यो होला
[03:21.63] बाँधिदिएँ तिमीलाई अँगालोमा
[03:29.32] जाने भए सँगै लग
[03:37.18] जुर्ने भए जुराऊँ न
[03:44.89] त्यागिदिने भए मिल्थ्यो होला
[03:55.11]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings