Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Saajha Ma Aunu (Maya ko Chino)

👤 Neetesh Jung Kunwar 🎼 Sanjha Ma Aunu (Maya ko Chino) ⏱️ 4:12
🎵 2156 characters
⏱️ 4:12 duration
🆔 ID: 9889109

📜 Lyrics

साँझमा आउनू है भेट्न, माया
पर्खेर बस्नेछु म तिमीलाई
टार्नु नै छ जिन्दगीको सफर
हिँडौँला हातमा हात मिलाई
साँझमा आउनू...

लेखेको जे छ त्यो भएर नै छाड्छ
के गर्नु हामीले व्यर्थै सोचेर?

हो, लेखेको जे छ त्यो भएर नै छाड्छ
के गर्नु हामीले व्यर्थै सोचेर?
सबलाई छ अधिकार खुशी प्राप्तिको
गइजाने व्यक्तिलाई हुन्न रोकेर

ख्यालठट्टामै बिती जाला जीवन
हँसाइरहनेछु म तिमीलाई
टार्नु नै छ जिन्दगीको सफर
हिँडौँला हातमा हात मिलाई
साँझमा आउनू...

सबैको उज्ज्वल हुन्न भविष्य
मिल्दैन साथ यहाँ वियोगको पलमा

हो, सबैको उज्ज्वल हुन्न भविष्य
मिल्दैन साथ यहाँ वियोगको पलमा
दुःख गरी जसले खुशी अपनाउँछ
मात्तिन्न कहिल्यै ऊ धनको भरमा

हृदयको माझमा छ विश्वास तिम्रो
रुवाउने छैन है म तिमीलाई
टार्नु नै छ जिन्दगीको सफर
हिँडौँला हातमा हात मिलाई

साँझमा आउनू है भेट्न, माया
पर्खेर बस्नेछु म तिमीलाई
टार्नु नै छ जिन्दगीको सफर
हिँडौँला हातमा हात मिलाई
साँझमा आउनू...

⏱️ Synced Lyrics

[00:25.58] साँझमा आउनू है भेट्न, माया
[00:31.00] पर्खेर बस्नेछु म तिमीलाई
[00:36.88] टार्नु नै छ जिन्दगीको सफर
[00:42.28] हिँडौँला हातमा हात मिलाई
[00:47.95] साँझमा आउनू...
[00:53.73]
[01:05.14] लेखेको जे छ त्यो भएर नै छाड्छ
[01:10.79] के गर्नु हामीले व्यर्थै सोचेर?
[01:15.82]
[01:20.74] हो, लेखेको जे छ त्यो भएर नै छाड्छ
[01:27.51] के गर्नु हामीले व्यर्थै सोचेर?
[01:33.19] सबलाई छ अधिकार खुशी प्राप्तिको
[01:38.85] गइजाने व्यक्तिलाई हुन्न रोकेर
[01:44.32] ख्यालठट्टामै बिती जाला जीवन
[01:50.02] हँसाइरहनेछु म तिमीलाई
[01:55.74] टार्नु नै छ जिन्दगीको सफर
[02:01.38] हिँडौँला हातमा हात मिलाई
[02:06.94] साँझमा आउनू...
[02:12.32]
[02:35.28] सबैको उज्ज्वल हुन्न भविष्य
[02:40.94] मिल्दैन साथ यहाँ वियोगको पलमा
[02:46.44]
[02:51.24] हो, सबैको उज्ज्वल हुन्न भविष्य
[02:57.89] मिल्दैन साथ यहाँ वियोगको पलमा
[03:03.59] दुःख गरी जसले खुशी अपनाउँछ
[03:09.05] मात्तिन्न कहिल्यै ऊ धनको भरमा
[03:14.94] हृदयको माझमा छ विश्वास तिम्रो
[03:20.41] रुवाउने छैन है म तिमीलाई
[03:26.03] टार्नु नै छ जिन्दगीको सफर
[03:31.66] हिँडौँला हातमा हात मिलाई
[03:37.45] साँझमा आउनू है भेट्न, माया
[03:43.15] पर्खेर बस्नेछु म तिमीलाई
[03:48.60] टार्नु नै छ जिन्दगीको सफर
[03:54.56] हिँडौँला हातमा हात मिलाई
[03:59.80] साँझमा आउनू...
[04:04.79]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings