Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Maaya Dherai Samjhana

👤 bekcha 🎼 Bhaagi Jaaun ⏱️ 4:58
🎵 2520 characters
⏱️ 4:58 duration
🆔 ID: 9891570

📜 Lyrics

जीवन अन्धकार भए, माया, तिमी मेरी जून
तिमीले मुस्कुराइदिए हराई जान्छ सारा दुःख

Last day मा तिमीलाई फूल दिन्छु, सोचेथेँ
Last day मा तिमीलाई फूल दिन्छु, सोचेथेँ
Last day मा तिम्रो phone number माग्छु, सोचेथेँ
दिन तिमीलाई, सच्याई दोहर्याई पत्र bag मा रोपेथेँ
नडराई पत्रैभरि भावनालाइ खोपेथेँ

पर्खिरहेथेँ, माया
Last day नै आएन, माया
Last day नै भएन, माया
Last day नै आएन, माया
Hmm, माया

Last day मा सोचेथेँ, तिम्रो झोलामा पत्र लुकाइदिउँला
Last day मा सोचेथेँ, तिम्रो झोलामा पत्र लुकाइदिउँला
सोचेथेँ, शुभकामना दिँदै हात नि समाइदिउँला
तिम्रो स्पर्श सम्हालेर राखिरहने थिएँ सकुन्जेल
बिदाइ पछि नि हेरिरहने थिएँ म तिमीलाई देखुन्जेल

पर्खिरहेथेँ, माया
Last day नै आएन, माया
Last day नै भएन, माया
Last day नै आएन, माया
Hmm, माया

चिठ्ठीका केही शब्दहरू गीत बनाई गाउँछु, सुन
जीवन अन्धकार भए, माया, तिमी मेरी जून
तिमीले मुस्कुराइदिए हराई जान्छ सारा दुःख
सैयौँ जुनी तप गरेँ यो जुनीमा तिम्रै हुन
सैयौँ जुनी तप गरेँ यो जुनीमा तिम्रै हुन
सैयौँ जुनी तप गरेँ यो जुनीमा तिम्रै हुन

हाँस्दै गर न, माया
गाँस्दै रहर, माया
मुहारबाट तिम्रो मिठो मुस्कान नहर न, माया
Hmm, माया

⏱️ Synced Lyrics

[00:31.18] जीवन अन्धकार भए, माया, तिमी मेरी जून
[00:38.01] तिमीले मुस्कुराइदिए हराई जान्छ सारा दुःख
[00:45.53]
[00:51.87] Last day मा तिमीलाई फूल दिन्छु, सोचेथेँ
[01:05.41] Last day मा तिमीलाई फूल दिन्छु, सोचेथेँ
[01:12.35] Last day मा तिम्रो phone number माग्छु, सोचेथेँ
[01:19.04] दिन तिमीलाई, सच्याई दोहर्याई पत्र bag मा रोपेथेँ
[01:26.05] नडराई पत्रैभरि भावनालाइ खोपेथेँ
[01:36.27] पर्खिरहेथेँ, माया
[01:39.77] Last day नै आएन, माया
[01:43.14] Last day नै भएन, माया
[01:46.77] Last day नै आएन, माया
[01:52.67] Hmm, माया
[02:03.78] Last day मा सोचेथेँ, तिम्रो झोलामा पत्र लुकाइदिउँला
[02:17.44] Last day मा सोचेथेँ, तिम्रो झोलामा पत्र लुकाइदिउँला
[02:24.33] सोचेथेँ, शुभकामना दिँदै हात नि समाइदिउँला
[02:31.28] तिम्रो स्पर्श सम्हालेर राखिरहने थिएँ सकुन्जेल
[02:38.16] बिदाइ पछि नि हेरिरहने थिएँ म तिमीलाई देखुन्जेल
[02:51.82] पर्खिरहेथेँ, माया
[02:55.27] Last day नै आएन, माया
[02:58.72] Last day नै भएन, माया
[03:02.16] Last day नै आएन, माया
[03:08.00] Hmm, माया
[03:19.27] चिठ्ठीका केही शब्दहरू गीत बनाई गाउँछु, सुन
[03:26.13] जीवन अन्धकार भए, माया, तिमी मेरी जून
[03:32.96] तिमीले मुस्कुराइदिए हराई जान्छ सारा दुःख
[03:39.56] सैयौँ जुनी तप गरेँ यो जुनीमा तिम्रै हुन
[03:46.01] सैयौँ जुनी तप गरेँ यो जुनीमा तिम्रै हुन
[03:52.99] सैयौँ जुनी तप गरेँ यो जुनीमा तिम्रै हुन
[04:00.23] हाँस्दै गर न, माया
[04:03.72] गाँस्दै रहर, माया
[04:07.27] मुहारबाट तिम्रो मिठो मुस्कान नहर न, माया
[04:16.62] Hmm, माया
[04:27.63]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings