Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Nepali Ho

👤 1974ad 🎼 Jungi Nishan ⏱️ 5:30
🎵 2567 characters
⏱️ 5:30 duration
🆔 ID: 9912744

📜 Lyrics

जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
यो मन त मेराे नेपाली हाे
जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
यो मन त मेराे नेपाली हाे

मलाई गर्भ छ, हाम्रो पुर्खाले
कति व्यथाहरु सहेर
कति व्यथाहरु सहेर
इतिहासमा कथा त लेखेकै छ

जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
यो मन त मेराे नेपाली हाे

न नै लडाईको मैदानबाट भागी दिन्छ
न त सूनको तराजुमा विकिदिन्छ
न नै लडाईको मैदानबाट भागी दिन्छ
न त सूनको तराजुमा विकिदिन्छ

आफ्नै कर्ममा अटल रहने
आफ्नै पसिनामा विश्वास राख्ने
यो मन त मेरो नेपाली हो

न नै आरुको भरोसामा बाँची दिन्छ
न त आफ्नो अधिकारलाई लुट्न दिन्छ
न नै आरुको भरोसामा बाँची दिन्छ
न त आफ्नो अधिकारलाई लुट्न दिन्छ

हिमाल झैँ चम्किलो सफा छ छाती
आकाश झैँ फिँजिएको बिचार छ विशाल
यो मन त मेरो नेपाली हो!

जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
यो मन त मेराे नेपाली हाे
जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
यो मन त मेराे नेपाली हाे

मलाई गर्भ छ, हाम्रो पुर्खाले
कति व्यथाहरु सहेर
कति व्यथाहरु सहेर
इतिहासमा कथा त लेखेकै छ

जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
यो मन त मेराे नेपाली हाे
जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
यो मन त मेराे नेपाली हाे

⏱️ Synced Lyrics

[00:28.74] जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
[00:35.64] यो मन त मेराे नेपाली हाे
[00:42.98] जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
[00:49.84] यो मन त मेराे नेपाली हाे
[00:56.21] मलाई गर्भ छ, हाम्रो पुर्खाले
[01:03.87] कति व्यथाहरु सहेर
[01:07.22] कति व्यथाहरु सहेर
[01:10.93] इतिहासमा कथा त लेखेकै छ
[01:18.55] जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
[01:25.66] यो मन त मेराे नेपाली हाे
[01:32.56]
[02:01.17] न नै लडाईको मैदानबाट भागी दिन्छ
[02:07.99] न त सूनको तराजुमा विकिदिन्छ
[02:15.28] न नै लडाईको मैदानबाट भागी दिन्छ
[02:22.22] न त सूनको तराजुमा विकिदिन्छ
[02:29.42] आफ्नै कर्ममा अटल रहने
[02:33.08] आफ्नै पसिनामा विश्वास राख्ने
[02:36.69] यो मन त मेरो नेपाली हो
[02:44.73]
[03:26.30] न नै आरुको भरोसामा बाँची दिन्छ
[03:33.20] न त आफ्नो अधिकारलाई लुट्न दिन्छ
[03:40.66] न नै आरुको भरोसामा बाँची दिन्छ
[03:47.63] न त आफ्नो अधिकारलाई लुट्न दिन्छ
[03:54.96] हिमाल झैँ चम्किलो सफा छ छाती
[03:58.52] आकाश झैँ फिँजिएको बिचार छ विशाल
[04:02.05] यो मन त मेरो नेपाली हो!
[04:09.25] जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
[04:16.18] यो मन त मेराे नेपाली हाे
[04:23.47] जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
[04:30.56] यो मन त मेराे नेपाली हाे
[04:36.57] मलाई गर्भ छ, हाम्रो पुर्खाले
[04:44.36] कति व्यथाहरु सहेर
[04:47.72] कति व्यथाहरु सहेर
[04:51.42] इतिहासमा कथा त लेखेकै छ
[04:59.05] जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
[05:05.84] यो मन त मेराे नेपाली हाे
[05:13.28] जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
[05:20.25] यो मन त मेराे नेपाली हाे
[05:27.70]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings