Mayalu-Timi Dekhi Ma
🎵 1501 characters
⏱️ 4:00 duration
🆔 ID: 9935911
📜 Lyrics
मायालु, तिमीदेखि म धेरै टाढा, धेरै-धेरै टाढा हुँदै छु

मायालु
भुल्न खोज्छु तिम्रा यादहरू, तैपनि भुल्न सकिन

नशाको सहारा लिई तिमीलाई भुल्न खोजेँ, तैपनि भुल्न सकिन
ओ, तैपनि भुल्न सकिन
मायालु
चोखो थियो प्रीति हाम्रो, जुनी-जुनी साथ निभाउने

विवशताले गर्दा आज तिम्रो-मेरो दूरी बढ्यो, मात्र मीठो याद बनी
ओ, मात्र मीठो याद बनी

⏱️ Synced Lyrics
[00:22.95] मायालु, तिमीदेखि म धेरै टाढा, धेरै-धेरै टाढा हुँदै छु
[00:39.79] मायालु, तिमीदेखि म धेरै टाढा, धेरै-धेरै टाढा हुँदै छु
[00:56.64] मायालु
[01:02.69]
[01:25.87] भुल्न खोज्छु तिम्रा यादहरू, तैपनि भुल्न सकिन
[01:37.46] भुल्न खोज्छु तिम्रा यादहरू, तैपनि भुल्न सकिन
[01:48.65] नशाको सहारा लिई तिमीलाई भुल्न खोजेँ, तैपनि भुल्न सकिन
[01:59.04] ओ, तैपनि भुल्न सकिन
[02:04.66] मायालु
[02:10.65]
[02:33.94] चोखो थियो प्रीति हाम्रो, जुनी-जुनी साथ निभाउने
[02:45.11] चोखो थियो प्रीति हाम्रो, जुनी-जुनी साथ निभाउने
[02:56.36] विवशताले गर्दा आज तिम्रो-मेरो दूरी बढ्यो, मात्र मीठो याद बनी
[03:06.67] ओ, मात्र मीठो याद बनी
[03:12.22] मायालु, तिमीदेखि म धेरै टाढा, धेरै-धेरै टाढा हुँदै छु
[03:29.18] मायालु, तिमीदेखि म धेरै टाढा, धेरै-धेरै टाढा हुँदै छु
[03:46.06] मायालु
[03:54.12]