Khole Khaye Pani
🎵 4077 characters
⏱️ 5:02 duration
🆔 ID: 9935929
📜 Lyrics
खोले खाए पनि, भात खाए पनि, ढिंडो खाए पनि
गाउँको ठिटो, नेपाली केटो, म डल्लै भए पनि

कान्छीलाई तानेर लैजान्छ
लेक-बेँसी जहाँ भए पनि
कान्छीलाई तानेर लैजान्छ
लेक-बेँसी जहाँ भए पनि
खोले खाए पनि, भात खाए पनि, ढिंडो खाए पनि, हो
पोल्टोमा खुकुरी निधारमा टिका
पाल्पाली टोपी शिरमा
भगाई लान्छ मैच्याङलाई मैले
यही आउँदो मङ्सिरमा

कानमा ढुंग्री, नाकमा बुलाकी
चाहिंदैन कोहि हुलाकी
दुई मन मिले, साइत जुरे
बुझौंला नि त पछि
कानमा ढुंग्री, नाकमा बुलाकी
चाहिंदैन कोहि हुलाकी
दुई मन मिले, साइत जुरे
बुझौंला नि त पछि
कान्छीलाई तानेर लैजान्छ
लेक-बेँसी जहाँ गए पनि