Gaun Ki Kanchi
🎵 4564 characters
⏱️ 5:19 duration
🆔 ID: 9935954
📜 Lyrics
गाउँकी कान्छी साह्रै नै राम्री, फरिया र चोलीमा झन् राम्री

अल्लारेको यो मन हजुर, माया जालैमा पार्यो नी

भनिदेऊ न आप्पा के भयो यस्तो? मोहनी हो कि टुना पो हो?
हेरिदेऊ न लामा र बम भोले, होई, मायाले हो कि केले हो?

चञ्चले-चञ्चले उसलाई देखि मन मेरो बेचैन बनायो
म त पागल-पागल हौँला झैँ लाग्यो

भनिदेऊ न आप्पा के रोग लाग्यो? टुना पो लाग्यो कि के लाग्यो?

मिठोमिठो उनको बोलीले हो, मन मेरो लठ्ठ पारि गो
म त कहाँकहाँ हराए झैँ लाग्यो

भनिदेऊ न आप्पा के भयो यस्तो? बैँशले हो कि केले पो हो?

हेरिदेऊ न लामा र बम भोले, होई, बैँशले हो कि केले हो?
हेरिदेउ न बम भो के रोग लाग्यो? टुना पो लाग्यो कि के लाग्यो?

⏱️ Synced Lyrics
[00:16.07] गाउँकी कान्छी साह्रै नै राम्री, फरिया र चोलीमा झन् राम्री
[00:21.68] गाउँकी कान्छी साह्रै नै राम्री, फरिया र चोलीमा झन् राम्री
[00:26.96] अल्लारेको यो मन हजुर, माया जालैमा पार्यो नी
[00:32.66] अल्लारेको यो मन हजुर, माया जालैमा पार्यो नी
[00:40.60] भनिदेऊ न आप्पा के भयो यस्तो? मोहनी हो कि टुना पो हो?
[00:46.27] हेरिदेऊ न लामा र बम भोले, होई, मायाले हो कि केले हो?
[00:54.24] भनिदेऊ न आप्पा के भयो यस्तो? मोहनी हो कि टुना पो हो?
[00:59.51] हेरिदेऊ न लामा र बम भोले, होई, मायाले हो कि केले हो?
[01:08.15]
[01:23.68] चञ्चले-चञ्चले उसलाई देखि मन मेरो बेचैन बनायो
[01:29.75] म त पागल-पागल हौँला झैँ लाग्यो
[01:36.43] म त पागल-पागल हौँला झैँ लाग्यो
[01:45.04]
[01:48.01] चञ्चले-चञ्चले उसलाई देखि मन मेरो बेचैन बनायो
[01:53.85] म त पागल-पागल हौँला झैँ लाग्यो
[02:00.72] म त पागल-पागल हौँला झैँ लाग्यो
[02:09.67] भनिदेऊ न आप्पा के रोग लाग्यो? टुना पो लाग्यो कि के लाग्यो?
[02:15.01] हेरिदेऊ न लामा र बम भोले, होई, मायाले हो कि केले हो?
[02:23.37] भनिदेऊ न आप्पा के रोग लाग्यो? टुना पो लाग्यो कि के लाग्यो?
[02:28.69] हेरिदेऊ न लामा र बम भोले, होई, मायाले हो कि केले हो?
[02:36.89]
[02:52.79] मिठोमिठो उनको बोलीले हो, मन मेरो लठ्ठ पारि गो
[02:58.57] म त कहाँकहाँ हराए झैँ लाग्यो
[03:05.40] म त कहाँकहाँ हराए झैँ लाग्यो
[03:13.05]
[03:17.34] मिठोमिठो उनको बोलीले हो, मन मेरो लठ्ठ पारि गो
[03:23.01] म त कहाँकहाँ हराए झैँ लाग्यो
[03:29.62] म त कहाँकहाँ हराए झैँ लाग्यो
[03:39.08] भनिदेऊ न आप्पा के भयो यस्तो? बैँशले हो कि केले पो हो?
[03:44.00] हेरिदेऊ न लामा र बम भोले, होई, मायाले हो कि केले हो?
[03:52.36] भनिदेऊ न आप्पा के भयो यस्तो? बैँशले हो कि केले पो हो?
[03:57.75] हेरिदेऊ न लामा र बम भोले, होई, मायाले हो कि केले हो?
[04:05.75] गाउँकी कान्छी साह्रै नै राम्री, फरिया र चोलीमा झन् राम्री
[04:11.05] गाउँकी कान्छी साह्रै नै राम्री, फरिया र चोलीमा झन् राम्री
[04:16.69] अल्लारेको यो मन हजुर, माया जालैमा पार्यो नी
[04:21.82] अल्लारेको यो मन हजुर, माया जालैमा पार्यो नी
[04:30.13] भनिदेऊ न आप्पा के भयो यस्तो? मोहनी हो कि टुना पो हो?
[04:35.44] हेरिदेऊ न लामा र बम भोले, होई, मायाले हो कि केले हो?
[04:43.59] भनिदेऊ न आप्पा के भयो यस्तो? मोहनी हो कि टुना पो हो?
[04:48.74] हेरिदेऊ न लामा र बम भोले, होई, मायाले हो कि केले हो?
[04:56.91] हेरिदेऊ न लामा र बम भोले, होई, बैँशले हो कि केले हो?
[05:04.92] हेरिदेउ न बम भो के रोग लाग्यो? टुना पो लाग्यो कि के लाग्यो?
[05:13.74]