Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Lako Maya Laina

👤 Sunita Subba, Raju Lama-mongolian Heart 🎼 Mongolian Heart-2 ⏱️ 4:49
🎵 1945 characters
⏱️ 4:49 duration
🆔 ID: 9936011

📜 Lyrics

लाको माया लाईन नभन
थाहा-पत्तो पाइन नभन
लाको माया लाईन नभन

बिपनिमा हाँसे पनि सपनिमा रुन्छु
औंलाहरु चुमी हेर, म त त्यतै हुन्छु
बैगुनिले मारी भन्यौ रे
दोधारैमा पारी भन्यौ रे

तिम्रो बारे कता-कता कुन्नी केके सुन्छु
औंलाहरु चुमी हेर् म त त्यतै हुन्छु
लाको माया लाईन नभन

संगै बस्ने बाचा नभुले, गोदावारि अन्तै नफूले
सिन्दुर लाउने साइनो सधैं मुटु भरी बुन्छु

औंलाहरु चुमी हेर, म त त्यतै हुन्छु
बैगुनी ले मारी भन्यौ रे
दोधारैमा पारी भन्यौ रे

दियो-कलश पुजे पनि लाउ
चोखो माया हो नपुजे नि लाउ
म पनि त जता छोयो, उतै तिमी छुन्छु

औंलाहरु चुमी हेर, म त त्यतै हुन्छु
लाको माया लाईन नभन
थाहा-पत्तो पाइन नभन
लाको माया लाईन नभन

तिम्रो बारे कता-कता कुन्नी केके सुन्छु
औंलाहरु चुमी हेर म त त्यतै हुन्छु
औंलाहरु चुमी हेर म त त्यतै हुन्छु
औंलाहरु चुमी हेर म त त्यतै हुन्छु

⏱️ Synced Lyrics

[00:33.14] लाको माया लाईन नभन
[00:39.33] थाहा-पत्तो पाइन नभन
[00:45.44] लाको माया लाईन नभन
[00:51.10] बिपनिमा हाँसे पनि सपनिमा रुन्छु
[00:58.58] औंलाहरु चुमी हेर, म त त्यतै हुन्छु
[01:09.47] बैगुनिले मारी भन्यौ रे
[01:15.53] दोधारैमा पारी भन्यौ रे
[01:21.34] तिम्रो बारे कता-कता कुन्नी केके सुन्छु
[01:28.82] औंलाहरु चुमी हेर् म त त्यतै हुन्छु
[01:39.42] लाको माया लाईन नभन
[01:44.89]
[02:09.79] संगै बस्ने बाचा नभुले, गोदावारि अन्तै नफूले
[02:21.71] सिन्दुर लाउने साइनो सधैं मुटु भरी बुन्छु
[02:29.13] औंलाहरु चुमी हेर, म त त्यतै हुन्छु
[02:39.87] बैगुनी ले मारी भन्यौ रे
[02:45.85] दोधारैमा पारी भन्यौ रे
[02:50.74]
[03:15.82] दियो-कलश पुजे पनि लाउ
[03:21.62] चोखो माया हो नपुजे नि लाउ
[03:28.18] म पनि त जता छोयो, उतै तिमी छुन्छु
[03:35.50] औंलाहरु चुमी हेर, म त त्यतै हुन्छु
[03:45.91] लाको माया लाईन नभन
[03:51.94] थाहा-पत्तो पाइन नभन
[03:57.96] लाको माया लाईन नभन
[04:03.96] तिम्रो बारे कता-कता कुन्नी केके सुन्छु
[04:11.60] औंलाहरु चुमी हेर म त त्यतै हुन्छु
[04:21.82] औंलाहरु चुमी हेर म त त्यतै हुन्छु
[04:32.69] औंलाहरु चुमी हेर म त त्यतै हुन्छु
[04:43.58]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings