Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Lakhau Koshis Garda

👤 Raju Lama 🎼 Lakhau Koshish ⏱️ 3:51
🎵 1883 characters
⏱️ 3:51 duration
🆔 ID: 9936014

📜 Lyrics

लाखौं कोशिस गर्दा पनि
तिमीलाई भुल्न गार्हो भो
लाखौं कोशिस गर्दा पनि
तिमीलाई भुल्न गार्हो भो
यस्तो लाग्छ अब त
बाँच्न पनि सार्हो भो
यस्तो लाग्छ अब त
बाँच्न पनि सार्हो भो
लाखौं कोशिस गर्दा पनि
तिमीलाई भुल्न गर्हो भो

छाँया बन्थ्यौ तिमी मेरो
मिर्मिरेमा ओझेलै पार्यौ
कहिले छुट्न नसकिने
जालमा पारि छाडि दियौ
यस्तो लाग्छ अब त
बाँच्न पनि सार्हो भो
लाखौं कोशिस गर्दा पनि
तिमीलाई भल्न गार्हो भो

शुन्यतामा अल्झाएर
न त कहिँ जान दियौ
बैंश छदैं मृत्यु रोज्ने
बाध्यतामा पारी दियौ
यस्तो लाग्छ अब त
बाँच्न पनि सार्हो भो

लाखौं कोशिस गर्दा पनि
तिमीलाई भुल्न गार्हो भो
लाखौं कोशिस गर्दा पनि
तिमीलाई भुल्न गार्हो भो
यस्तो लाग्छ अब त
बाँच्न पनि सार्हो भो
यस्तो लाग्छ अब त
बाँच्न पनि सार्हो भो
लाखौं कोशिस गर्दा पनि
तिमीलाई भुल्न गर्हो भो

⏱️ Synced Lyrics

[00:26.52] लाखौं कोशिस गर्दा पनि
[00:30.52] तिमीलाई भुल्न गार्हो भो
[00:33.19] लाखौं कोशिस गर्दा पनि
[00:37.11] तिमीलाई भुल्न गार्हो भो
[00:40.15] यस्तो लाग्छ अब त
[00:43.66] बाँच्न पनि सार्हो भो
[00:47.05] यस्तो लाग्छ अब त
[00:50.56] बाँच्न पनि सार्हो भो
[00:53.28] लाखौं कोशिस गर्दा पनि
[00:56.73] तिमीलाई भुल्न गर्हो भो
[01:26.63] छाँया बन्थ्यौ तिमी मेरो
[01:33.33] मिर्मिरेमा ओझेलै पार्यौ
[01:43.78] कहिले छुट्न नसकिने
[01:49.93] जालमा पारि छाडि दियौ
[01:56.81] यस्तो लाग्छ अब त
[02:00.63] बाँच्न पनि सार्हो भो
[02:03.54] लाखौं कोशिस गर्दा पनि
[02:07.08] तिमीलाई भल्न गार्हो भो
[02:36.97] शुन्यतामा अल्झाएर
[02:43.96] न त कहिँ जान दियौ
[02:53.90] बैंश छदैं मृत्यु रोज्ने
[02:59.94] बाध्यतामा पारी दियौ
[03:06.98] यस्तो लाग्छ अब त
[03:10.36] बाँच्न पनि सार्हो भो
[03:13.35] लाखौं कोशिस गर्दा पनि
[03:16.74] तिमीलाई भुल्न गार्हो भो
[03:19.76] लाखौं कोशिस गर्दा पनि
[03:24.85] तिमीलाई भुल्न गार्हो भो
[03:26.91] यस्तो लाग्छ अब त
[03:30.16] बाँच्न पनि सार्हो भो
[03:33.67] यस्तो लाग्छ अब त
[03:36.82] बाँच्न पनि सार्हो भो
[03:39.79] लाखौं कोशिस गर्दा पनि
[03:43.55] तिमीलाई भुल्न गर्हो भो
[03:49.12]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings