Jaba Timi Aayeu
🎵 1721 characters
⏱️ 4:03 duration
🆔 ID: 9959320
📜 Lyrics
जब तिमी आयौ मेरो जिन्दगीमा
मेरो हात समाई कहीँ दूर जान
बेग्लै भो मेरो यो दुनियाँ हिजोभन्दा
अचानक बद्लियो, मानौँ, त्यो मेरो होइन
जब तिमी आयौ मेरो बिपनीमा
मैले भुलिदिएँ यो सारा जमाना
जब तिमी आयौ...
दिन दुईगुना, रात चौगुना
तिमीप्रति माया बढ्दो छ (बढ्दो छ)
प्रायः सम्झन्छु म तिमीलाई (तिमीलाई)
कसरी बस्यो कुन्नि माया, खै, आ-हा
मायाको यस्तो मोडमा हामी आइपुग्यौँ
भविष्यको मीठो कल्पना बुनिसक्यौँ
जब तिमी आयौ बस्न यो मनमा
मैले सुम्पिदिएँ सबै तिम्रै नाममा
जब तिमी आयौ...
बेग्लै भो मेरो यो दुनियाँ हिजोभन्दा
अचानक बद्लियो, मानौँ, त्यो मेरो होइन
जब तिमी आयौ मेरो जिन्दगीमा
मेरो हात समाई कहीँ दूर जान
जब तिमी आयौ...
Yeah, yeah, yeah, yeah
जब तिमी आयौ, ay-hey, yeah, yeah, ay-hey
जब तिमी आयौ, yeah, yeah, yeah
जब तिमी आयौ...
मेरो हात समाई कहीँ दूर जान
बेग्लै भो मेरो यो दुनियाँ हिजोभन्दा
अचानक बद्लियो, मानौँ, त्यो मेरो होइन
जब तिमी आयौ मेरो बिपनीमा
मैले भुलिदिएँ यो सारा जमाना
जब तिमी आयौ...
दिन दुईगुना, रात चौगुना
तिमीप्रति माया बढ्दो छ (बढ्दो छ)
प्रायः सम्झन्छु म तिमीलाई (तिमीलाई)
कसरी बस्यो कुन्नि माया, खै, आ-हा
मायाको यस्तो मोडमा हामी आइपुग्यौँ
भविष्यको मीठो कल्पना बुनिसक्यौँ
जब तिमी आयौ बस्न यो मनमा
मैले सुम्पिदिएँ सबै तिम्रै नाममा
जब तिमी आयौ...
बेग्लै भो मेरो यो दुनियाँ हिजोभन्दा
अचानक बद्लियो, मानौँ, त्यो मेरो होइन
जब तिमी आयौ मेरो जिन्दगीमा
मेरो हात समाई कहीँ दूर जान
जब तिमी आयौ...
Yeah, yeah, yeah, yeah
जब तिमी आयौ, ay-hey, yeah, yeah, ay-hey
जब तिमी आयौ, yeah, yeah, yeah
जब तिमी आयौ...