Sidha Kura
🎵 2947 characters
⏱️ 4:10 duration
🆔 ID: 9975711
📜 Lyrics
मान्दैनाै तिमी त्यो सिधा कुरा, उल्टो म जान्दिन
बोल्दैनाै तिमी त्यो साँचो कुरा, झूटो म मान्दिन

म हिँडेँ त्यो संसार बद्लिन
तर आफूमै परिवर्तन भेटिन

शस्त्र बोक्ने त्रस्त बन्छन्, आँखा बन्द छ, हामी रमाउँछम्
कानमा तेल हाली बस्छ नेपाली, हात कमाईकमाई, हेर, trigger दबाउँछन्

म केही मान्दिन, साथ दिन्छाै तिमी पनि
झूटो आश्वासन नदेऊ मलाई, त्यो सबै त गफै हो नि
म केही मान्दिन, साथ दिन्छाै तिमी पनि
झूटो आश्वासन नदेऊ मलाई, त्यो सबै त गफै हो नि, yeah
नयाँ नेपाल भन्दैमा नयाँ नेपाल बन्छ र?
यही भनी चुप बस्छाै तिमी
कसको बाउको के लाग्छ र?

भेटिन

⏱️ Synced Lyrics
[00:37.84] मान्दैनाै तिमी त्यो सिधा कुरा, उल्टो म जान्दिन
[00:42.62] बोल्दैनाै तिमी त्यो साँचो कुरा, झूटो म मान्दिन
[00:47.27] मान्दैनाै तिमी त्यो सिधा कुरा, उल्टो म जान्दिन
[00:51.91] बोल्दैनाै तिमी त्यो साँचो कुरा, झूटो म मान्दिन
[00:56.63] म हिँडेँ त्यो संसार बद्लिन
[01:01.02] तर आफूमै परिवर्तन भेटिन
[01:03.93]
[01:12.83] मान्दैनाै तिमी त्यो सिधा कुरा, उल्टो म जान्दिन
[01:17.42] बोल्दैनाै तिमी त्यो साँचो कुरा, झूटो म मान्दिन
[01:22.24] म हिँडेँ त्यो संसार बद्लिन
[01:26.58] तर आफूमै परिवर्तन भेटिन
[01:31.16]
[01:47.80] शस्त्र बोक्ने त्रस्त बन्छन्, आँखा बन्द छ, हामी रमाउँछम्
[01:52.68] कानमा तेल हाली बस्छ नेपाली, हात कमाईकमाई, हेर, trigger दबाउँछन्
[01:57.48] शस्त्र बोक्ने त्रस्त बन्छन्, आँखा बन्द छ, हामी रमाउँछम्
[02:02.05] कानमा तेल हाली बस्छ नेपाली, हात कमाईकमाई, हेर, trigger दबाउँछन्
[02:06.54] म केही मान्दिन, साथ दिन्छाै तिमी पनि
[02:11.39] झूटो आश्वासन नदेऊ मलाई, त्यो सबै त गफै हो नि
[02:16.95] म केही मान्दिन, साथ दिन्छाै तिमी पनि
[02:21.91] झूटो आश्वासन नदेऊ मलाई, त्यो सबै त गफै हो नि, yeah
[02:27.64]
[02:57.09] नयाँ नेपाल भन्दैमा नयाँ नेपाल बन्छ र?
[03:01.65] यही भनी चुप बस्छाै तिमी
[03:03.42] कसको बाउको के लाग्छ र?
[03:05.62] कसको बाउको के लाग्छ र?
[03:08.03]
[03:16.44] मान्दैनाै तिमी त्यो सिधा कुरा, उल्टो म जान्दिन
[03:21.08] बोल्दैनाै तिमी त्यो साँचो कुरा, झूटो म मान्दिन
[03:25.64] मान्दैनाै तिमी त्यो सिधा कुरा, उल्टो म जान्दिन
[03:30.38] बोल्दैनाै तिमी त्यो साँचो कुरा, झूटो म मान्दिन
[03:34.94] म हिँडेँ त्यो संसार बद्लिन
[03:39.44] तर आफूमै परिवर्तन भेटिन
[03:45.99] भेटिन
[03:48.29]