Angalo
🎵 5456 characters
⏱️ 4:24 duration
🆔 ID: 9995006
📜 Lyrics
यदि हात दिन्छ्यौ भने साथ कहिल्यै छाड्दिन
मन छ नि तिमीसँगै अँगालोमा बाँधिन

हो, हो, जिन्दगीको दुःखसुख आधा बाँड्नु छ
म बन्छु तिम्रो कृष्ण, तिमी राधा बन्नू ल
खासै धनी छैन म, मात्र दुई पेट पाल्न सक्छु
आँटोपिठो जे छ खाउँला, जीवन सादा बाचुँला
पैसामा दाँज्ने आफन्तबाट टाढै बस्नू ल
था छ तिम्रो स्वतन्त्रतामाथि बाधा भाछु म
राम्रो फूल देखेसी हात लगाउने धेरै हुन्छन् याँ
माफ गर, सम्बन्ध जोगाउन काँडा भाछु म
तिमी कामले थाक्दा सक्छु मैले मालिस गर्नलाई
छैन समाजको नजरमा मलाई मर्द बन्नलाई
मलाई गाह्रो पर्दा अँगालोमा बेरिदिए पुग्छ
पर्दैन नि भोकै-भोकै तिमी बर्त बस्नलाई
तिमी रिसले आगो हुँदा पानी बन्छु म
भोलि नातिलाई सुनाउँदा कथा, रानी बन्नू ल
कहिलेकाहीँ कामले थाक्दा थोरै रक्सी पिउँछु म
मलाई थोरै-थोरै मात्र तिमी गाली गर्नू ल
मलाई जित्नु छैन एक्लै, सँगै हारिदिए पुग्छ
म हारी रुँदा आँसु तिम्ले झारिदिए पुग्छ
तिमीबाट फाइदा मलाई केही चाहिँदैन
मात्र मेरी आमालाई आफ्नै मानिदिए पुग्छ
आउनू है तिमी फर्केर, बसिरहन्छु म पर्खेर
तिमीलाई नै सम्झेर, सम्झेर, सम्झेर

हो, आँखा गाजलु, मुस्कान लजालु, बोली नशालु
सम्झी टोलाउँछु तिमीलाई म किन?
हो, आँखा जुधेसी बोल्नै सकिन, मनको कुरा त
खोल्नै सकिन तिमीसामु म किन?
हाम्रो मायादेखि डाहा गर्नेछ नि संसारले
मात्र विश्वास गर्नू तिमी, नहेर्नू शङ्काले
तिम्रो भूतकालमा के भयो केही फरक पर्दैन
मात्र वर्तमान र भविष्यमा मलाई अँगाले
तिम्रो साथीले जस्तो मैले सक्दिन हँसाउन
म सक्छु मात्र तिम्रो सिउँदोलाई सजाउन
म सक्छु मात्र तिम्रो इज्जतलाई बचाउन
म सक्छु मात्र पूरै जिन्दगी कटाउन
तिम्रो मायामा बाँध्धेको छु म
जिन्दगीभरलाई हात देको छु त
ख्यालठट्टा गऱ्या हैन नि
मन छ नि सातफेरो घुम्न

⏱️ Synced Lyrics
[00:19.71] यदि हात दिन्छ्यौ भने साथ कहिल्यै छाड्दिन
[00:25.07] मन छ नि तिमीसँगै अँगालोमा बाँधिन
[00:30.11] यदि हात दिन्छ्यौ भने साथ कहिल्यै छाड्दिन
[00:35.52] मन छ नि तिमीसँगै अँगालोमा बाँधिन
[00:40.64] हो, हो, जिन्दगीको दुःखसुख आधा बाँड्नु छ
[00:44.24] म बन्छु तिम्रो कृष्ण, तिमी राधा बन्नू ल
[00:46.61] खासै धनी छैन म, मात्र दुई पेट पाल्न सक्छु
[00:49.15] आँटोपिठो जे छ खाउँला, जीवन सादा बाचुँला
[00:51.68] पैसामा दाँज्ने आफन्तबाट टाढै बस्नू ल
[00:54.33] था छ तिम्रो स्वतन्त्रतामाथि बाधा भाछु म
[00:56.96] राम्रो फूल देखेसी हात लगाउने धेरै हुन्छन् याँ
[00:59.55] माफ गर, सम्बन्ध जोगाउन काँडा भाछु म
[01:02.29] तिमी कामले थाक्दा सक्छु मैले मालिस गर्नलाई
[01:04.92] छैन समाजको नजरमा मलाई मर्द बन्नलाई
[01:07.47] मलाई गाह्रो पर्दा अँगालोमा बेरिदिए पुग्छ
[01:10.17] पर्दैन नि भोकै-भोकै तिमी बर्त बस्नलाई
[01:12.95] तिमी रिसले आगो हुँदा पानी बन्छु म
[01:15.36] भोलि नातिलाई सुनाउँदा कथा, रानी बन्नू ल
[01:17.71] कहिलेकाहीँ कामले थाक्दा थोरै रक्सी पिउँछु म
[01:20.57] मलाई थोरै-थोरै मात्र तिमी गाली गर्नू ल
[01:22.93] मलाई जित्नु छैन एक्लै, सँगै हारिदिए पुग्छ
[01:25.90] म हारी रुँदा आँसु तिम्ले झारिदिए पुग्छ
[01:28.67] तिमीबाट फाइदा मलाई केही चाहिँदैन
[01:31.05] मात्र मेरी आमालाई आफ्नै मानिदिए पुग्छ
[01:34.12] आउनू है तिमी फर्केर, बसिरहन्छु म पर्खेर
[01:39.40] तिमीलाई नै सम्झेर, सम्झेर, सम्झेर
[01:44.65] आउनू है तिमी फर्केर, बसिरहन्छु म पर्खेर
[01:49.71] तिमीलाई नै सम्झेर, सम्झेर, सम्झेर
[01:53.87] यदि हात दिन्छ्यौ भने साथ कहिल्यै छाड्दिन
[01:59.01] मन छ नि तिमीसँगै अँगालोमा बाँधिन
[02:04.16] यदि हात दिन्छ्यौ भने साथ कहिल्यै छाड्दिन
[02:09.38] मन छ नि तिमीसँगै अँगालोमा बाँधिन
[02:25.69] हो, आँखा गाजलु, मुस्कान लजालु, बोली नशालु
[02:30.07] सम्झी टोलाउँछु तिमीलाई म किन?
[02:36.10] हो, आँखा जुधेसी बोल्नै सकिन, मनको कुरा त
[02:40.44] खोल्नै सकिन तिमीसामु म किन?
[02:46.61] हाम्रो मायादेखि डाहा गर्नेछ नि संसारले
[02:49.11] मात्र विश्वास गर्नू तिमी, नहेर्नू शङ्काले
[02:51.88] तिम्रो भूतकालमा के भयो केही फरक पर्दैन
[02:54.20] मात्र वर्तमान र भविष्यमा मलाई अँगाले
[02:57.05] तिम्रो साथीले जस्तो मैले सक्दिन हँसाउन
[02:59.75] म सक्छु मात्र तिम्रो सिउँदोलाई सजाउन
[03:02.35] म सक्छु मात्र तिम्रो इज्जतलाई बचाउन
[03:05.05] म सक्छु मात्र पूरै जिन्दगी कटाउन
[03:08.08] तिम्रो मायामा बाँध्धेको छु म
[03:10.72] जिन्दगीभरलाई हात देको छु त
[03:13.22] ख्यालठट्टा गऱ्या हैन नि
[03:15.93] मन छ नि सातफेरो घुम्न
[03:18.58] आउनू है तिमी फर्केर, बसिरहन्छु म पर्खेर
[03:23.73] तिमीलाई नै सम्झेर, सम्झेर, सम्झेर
[03:28.70] आउनू है तिमी फर्केर, बसिरहन्छु म पर्खेर
[03:34.22] तिमीलाई नै सम्झेर, सम्झेर, सम्झेर
[03:38.03] यदि हात दिन्छ्यौ भने साथ कहिल्यै छाड्दिन
[03:43.28] मन छ नि तिमीसँगै अँगालोमा बाँधिन
[03:48.57] यदि हात दिन्छ्यौ भने साथ कहिल्यै छाड्दिन
[03:53.65] मन छ नि तिमीसँगै अँगालोमा बाँधिन
[03:58.79]