By accessing and using this Site, you agree to be bound by all Pakistan's applicable laws and regulations. Any user promoting videos containing Religious Hatred contents will be banned and reported to [email protected]
Uploaded by
News24 Nepalबेनी नगरपालिका–८ बास्बोटका दुर्गाप्रसाद पौडेलले १२ बर्ष रोजगारको सिलसिलामा भारतमा विताए । भारतका विभिन्न सहरमा होटल र घरायसी काम गरेर कमाएको पैसाले उनलाई घरखर्च धान्न समेत मुस्किल थियो । दिनरात मिहिनेत गरेको तलब पाउन समेत मालिकको मुडका भर पर्नुपथ्र्यो । सुन्दर र सुखी परिवारको सपना लिएर भारत पसेका पौडेल घर फर्कने बेलामा समेत रित्तै फर्किए । तर अहिले उनको कथा फेरिएको छ । आफ्नै घर ठाउँमा थोरै लगानीबाट भैंसी पालन शुरु गरेका पौडेल अहिले सफल कृषक कहलिएका छन् ।Show more