Menu
Categories ActivisimFilm & AnimationComedyGamingHowto & StyleMusicPeople & BlogPets & AnimalsScience & TechnologySports Featured Trending Pakistani Music Indian Music Punjabi Music Bollywood News ARY Digital HUM TV Sign in to see your channels and favorites

साझा सवाल अंक २३८ : जापानको नेपाली समुदाय । जापान ।

   Sajha Sawal
   Published: 12 years ago

8,060 Views

Uploaded by Sajha Sawal ३७७६ मिटर उचाइको माउन्ट फुजी जापानीहरूका लागि गौरवको विषय हो भने कतिपय पर्यटकहरूको आकषर्ण पनि हो । अहिले, धेरै नेपालीहरूका लागि जापान आकर्षणको एउटा गन्तब्य बनेको छ । युवाहरू विद्यार्थी भिसालगायत अरू कामका लागि जापान जाने क्रम बढेको छ । जापानमा भएका नेपालीहरूको अवस्था कस्तो छ त?
गएको बैशाख महिनाको शुरूमा साझा सवाल टोली जापानमा थियो । जापानमा रहदाँ हामीले धेरै नेपालीहरूलाई भेट्यौ र उनीहरूसँग कुराकानी गर्यौं । विश्वको अरू देशको तुलनामा जापानमा धेरै नेपालीहरू व्यवसायमा संलग्न रहेको पाइयो । रेस्टुरेन्ट व्यवसायमा धेरै नेपालीहरूको आकर्षण देखियो । जापानको राजधानी टोकियोको एउटा सामुदायिक केन्द्रमा झण्डै दुईसय नेपालीहरूबीच साझा सवालमा छलफल गर्न जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई र जापानमा रहेका नेपाली व्यवसायी तथा गैरआवासीय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष भवन भट्ट हामीसँग हुनुहुन्थ्यो ।
Show more

Advertisment

Related Videos

Most Viewed

Post Malone - I Had Some Help (feat. Morgan Wallen) (Official Video)

Post Malone - I Had Some Help (feat. Mor...

Posted 14 hours ago
Views: 1, 922, 485
Megan Thee Stallion - BOA [Official Video]

Megan Thee Stallion - BOA [Official Vide...

Posted 24 hours ago
Views: 1, 660, 774
Ice Spice - Gimmie A Light (Official Video)

Ice Spice - Gimmie A Light (Official Vid...

Posted 12 hours ago
Views: 541, 383
I Had Some Help

I Had Some Help

Posted 2 days ago
Views: 945, 062
Shannon Sharpe reacts to Shaquille O

Shannon Sharpe reacts to Shaquille O'Nea...

Posted 15 hours ago
Views: 559, 947